Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना

Editorial Team by Editorial Team
April 8, 2026
in Nepal, News
0
मौसम : आज सातै प्रदेशमा वर्षा र हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको भरहेको छ ।
बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरुमा, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
राती देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरुमा स्थानहरुमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Advertisement Banner
Previous Post

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिका सहमत, स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय

Next Post

प्रधानमन्त्री बालेनले आज विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दै

Editorial Team

Editorial Team

Next Post
“४५ दिनभित्रै ‘राजनीति–मुक्त’ प्रशासनको खाका: संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीदेखि शिक्षकसम्म दलीय जञ्जाल तोड्ने सरकारी घोषणा”

प्रधानमन्त्री बालेनले आज विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दै

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Sri Lanka Faces Unsustainable Debt and Balance of Payment Challenges

4 years ago
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भानुभक्तीय रचना वाचन कार्यक्रम आयोजना

4 years ago

Don't Miss

Nepal Embassy in New Delhi to revise consular service fees

Nepal Embassy in New Delhi to revise consular service fees

August 15, 2026
Nepal: Commercial banks record 34 percent surge in trading income

14 commercial banks publish financial results showing higher profits

August 15, 2026
NRB reports stable economy with forex reserves at USD 21.52 billion

Nepal Rastra Bank absorbs Rs 20 billion through one-month deposit collection instrument

August 15, 2026
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE falls 7.37 points on final trading day of the week

August 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.