Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पश्चिम एसिया युद्ध : घाइते हुने नेपालीको संख्या १७ पुग्यो

Editorial Team by Editorial Team
March 17, 2026
in News, World
0
पश्चिम एसिया युद्ध : घाइते हुने नेपालीको संख्या १७ पुग्यो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पश्चिम एसियामा जारी युद्धका कारण घाइते हुने नेपालीको संख्या १७ पुगेको छ । शनिबारमात्र इराकमा दुई जना नेपाली घाइते भएका छन् । उनीहरूको नाम र ठेगाना खुलाइएको छैन । परराष्ट्र मन्त्रालयका अनुसार इराकको बगदादमा नेपाली श्रमिक बसेको घरमा बम विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् । इरानले पश्चिम एसियाका अमेरिकी सैन्य केन्द्रलाई निसाना बनाउने क्रममा इराकका पनि आक्रमण गर्दै आएको छ ।
हालसम्म एक जनाको मृत्यु भइसकेको छ । यस्तै युद्धको बारेमा भिडियो बनाएको तथा अनर्गल प्रचार गरेको कसुरमा पाँच नेपाली पक्राउ परेका छन् । संयुक्त अरब इमिरेट्समा दुई, साउदी अरेबियामा दुई तथा कुवेतमा एक जनालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ ।
परराष्ट मन्त्रालयले सम्बन्धित देशका कानुन र सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । पक्राउ परेका नेपालीलाई जरिवाना, जेल र देश निकालासम्म कारबाही हुनसक्नेछ । यस्तै परराष्ट्रले कुवेतमा ४० महिलालाई सुरक्षित सेल्टरमा राखिएको जनाएको छ । हालसम्म ७२ हजार २ सय ३५ जनाले सम्बन्धित मुलुकस्थित दूतावासका वेबसाइटमा नाम दर्ता गराएका छन् । तीमध्ये पाँच हजारले जोखिममा रहेको जनाएकाले उनीहरूको उद्धारका लागि समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले अति जरूरी परेका नेपाली श्रमिकलाई साउदी अरब हुँदै नेपाल फर्कन सहजीकरण गर्ने जनाएको छ । ओमान, कतार, कुवेत, बहराईन र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई साउदी अरब जान भिसा सहजीकरण गरिने भएको छ । साउदी अरेबियाबाट सीमित उडान भइरहेकाले त्यहाँबाट यात्रा गर्न सकिने जनाइएको छ ।

Advertisement Banner
Previous Post

गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको ठूलो आह्वान: “अब लगानी गरौं, देश बनाऔं!”

Next Post

संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा

Editorial Team

Editorial Team

Next Post
संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा

संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा

Recommended

Insurance authority issues key rulings to clarify claims settlement principles

Nepal Insurance Authority to take action against six companies

7 months ago
प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी

प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी

8 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.