Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन

Editorial Team by Editorial Team
December 3, 2025
in Education, Nepal, News
0
विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगरे अनुदान रोक्का गरिनेछ: मन्त्री पुन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (एसएमसी) गठन नगर्ने पालिकामाथि कडा कदम चालिने चेतावनी दिएका छन् । नियमअनुसार समिति गठन गर्न सूचना जारी गरिए पनि केही पालिकाले मनोमानी ढंगले विद्यालय सञ्चालन गर्दै आएको मन्त्रालयको भनाइ छ ।

मन्त्री पुनका अनुसार समितिविहीन रूपमा विद्यालय सञ्चालन गर्ने पालिकाहरूलाई तुरुन्तै एसएमसी गठन गर्न पुनः निर्देशन दिइएको छ ।
“विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू पनि रहेछन् । ती पालिकालाई नियमानुसार समिति गठन गर्न सूचना पठाइसकिएको छ । अन्यथा, उनीहरूका विद्यालयलाई प्रदान हुने संघीय अनुदान रोक्का गरिनेछ,” मन्त्री पुनले भने ।
उनका अनुसार एसएमसी नबनाउने पालिकाहरूको नाम संकलन गर्ने कार्य जारी छ ।

Advertisement Banner
Previous Post

समावेशिता र सामाजिक न्यायप्रति निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

Next Post

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

Editorial Team

Editorial Team

Next Post
होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

Recommended

कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

1 week ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Natural disasters claim 62 lives in two months across Nepal

4 years ago

Don't Miss

बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प

बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प

December 12, 2025
Santosh Pariyar receives Dr. Ambedkar International Award

Santosh Pariyar receives Dr. Ambedkar International Award

December 12, 2025
Thai PM dissolves parliament amid tensions with Cambodia

Thai PM dissolves parliament amid tensions with Cambodia

December 12, 2025
‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

December 12, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.