Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

आमा र बुबा, कुशल खत्रीको कविता

Editorial Team by Editorial Team
March 13, 2026
in Literature, Nepali, Poetry
0
आमा र बुबा, कुशल खत्रीको कविता
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

कविता शीर्षक :
आमा र बुबा

आमाको माया र ममताको
कुनै मोल छैन यहाँ।
बुबाको त्याग र परिश्रमको
कुनै तौल छैन यहाँ।।

आउँछन् तपाईँलाई संसारको
सबैभन्दा बढी माया गर्छु।
भनेर भन्नेहरू त,
तर मायामा आमाको भन्दा ठूलो
कसैको रोल छैन यहाँ।।

अनि सधैँ छोराछोरीको
लागि मेहनत गरिरहने
जस्तोसुकै दुःख र अप्ठ्यारो परेपनि
नडराउने र
आफ्नो नयनबाट निस्केको आँसुलाई
आँखी भुईसम्म पनि नपुराई रोक्ने,
बुबाको त्याग र परिश्रमको
कुनै तौल छैन यहाँ

तिमी भन्छौ नि मलाई त
भनेजस्तो पैसा नै दिनुभएन
मेरो त सपनाहरू पूरा नै गरिदिनु भएन
कसरी पूरा गर्न सक्नुहुन्छ
तिम्रो र परिवारको खुसीको लागि
दिन रात नभनी घाम पनि नभनी
काम गरिरहनुभाछ,
तिम्रो परिवारमाथि यो स्वार्थी र निर्दयी समाजले लगाइदिएको भनाइहरूले दिनैपिच्छे जिउँदै मरिरहनुभाछ।
अनि तिमी फेरि भन्छौ मेरो त सपना पूरा गर्दिनु नि भएन,

एकचोटी सोच त सानामा काखमा हल्लाउँदै हुर्काएको छोराछोरी ठूलो भएपछि
मलाई त सबैभन्दा बढी यो केटाले नै सबैभन्दा बढी यो केटीले माया गर्छन् भनेर बुबाआमाको स्वीकृति नै बिना विवाह गर्छन्। अनि सानोसिनो कुराको कारणले धेरै कुरा नसुती तड्पिएर मर्छन्,

अनि यो कुराले उहाँहरूमा के बित्छ होला
कुन चाहिँ बाउआमाले आफ्नो छोराछोरीको खुसी चाहँदैनन्
छोरा छोरी राम्ररी पढोस् छोराले राम्रो बुहारी ल्याओ छोरी राम्रो घरमा जाओस् त। सबैले नै चाहन्छन्, अन्तिम फेरि भन्छौ बुबाममी त मलाई बुझ्नु नै हुँदैन

आजदेखि तिमी आफ्नो मात्र होइन परिवारको खुसीको लागि पनि सपना पूरा गर्न धेरै पढ
आजदेखि तिमी आफ्नो परिवारको खुसीको लागि नियमित संघर्ष गर्दै अगाडि बड ।

Advertisement Banner
Previous Post

The Poisonous Mango Tree, A short story by Ranjit K Sahu

Next Post

एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

Editorial Team

Editorial Team

Next Post
एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

Recommended

भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल  किन्दै

भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल किन्दै

1 week ago
Energy Minister Kulman Ghising attends formal unveiling of Ujyalo Nepal Party

Energy Minister Kulman Ghising attends formal unveiling of Ujyalo Nepal Party

4 months ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.