विराटनगर । नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले सङ्ग्रहालय भवनको चाबी महानगरलाई हस्तान्तरण गरेका हुन् ।
Trending Now
- The first contract of MCC was awarded, the construction of New-Butwal substation will be done within 39 months
- विद्या ढकालको ‘आमा’ लघुकथासङ्ग्रह विमोचन
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन समिति गठन
- ‘आमा’ र सफलताका सुसेली’ कृतिको लोकार्पणसंगै सुसेली मञ्चको छैटौँ वार्षिकोत्सव सम्पन्न
- वसन्त कविता महोत्सव सम्पन्न
- समपूरक र विशेष अनुदानका लागि मधेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
- Government’s preparation to ban electronic cigarettes
- Thirteenth century old idols sent to Nepal from America, will be replaced in the missing places
- Rajasthan-based IIHMR Start-ups Launches Saamarthya 2.O
- Saudi Arabia imposes strict rules in Mecca and Medina
Comments are closed.