शान्तिको पवन, A Poetry in Translation. Originally written by Sabyasachi Nazrul from Bangladesh
An English poem translated by Sushant Thapa, assistant editor of Himalaya Diary
शान्तिको पवन
पर, धेरै परको १४.९६ करोड किलोमिटर
को दुरी देखी आएको सूर्यको सबैभन्दा
चमकिलो प्रकाशले ज्वतिको गन्तव्य तय गरेकोे हुन्छ ।
त्यो ज्वति आँखा झिमिकक परेको बेला
चम्किन्छ,
न्यानोपनले पहाडको हिउँ पगालेको छ
मानौँ बरफ पग्लिएर परको छितिजसँग
सम्मोहित भएको छ ।
यो बाटो गन्तव्यको कुना सम्म पुग्छ ।
उडिरहेका कोर्मोरान्ट चराहरुको हुलको सुसेलिले
मेरो घर पछाडीको आँगनमा
साँझ आएको छ ।
पिलिकपिलिक गर्न जुनेलिहरुको
उज्यालोले अँध्यारोलाई पछयाउँछ
कदमले ढाकेको बगैंचा,
आहा ! क्या मिठो धुनले गुन्जन्छ ।
कैस्पियन सागरको सितल पवनमा
ताडका पातहरु झुलद्छन् ।
चरीहरु मस्त भएर गाउँछन् ।
मयूरहरु नृत्यमा मगन भएर एकअर्कासँग
सामिप्यता राख्छन् ।
तिम्रो भूमिमा त्यो शान्तिको पवन डुलछ ।
१६ बर्ष पुरानो
त्यो तालको सुन्दर डुङ्गा,
बालबालिकाहरु, जवान र बुढाबुढीहरु
सँगै सागरको किनारमा नाचछन् ।
तिम्रो भूमिमा त्यो शान्तिको पवन डुलछ ।
नयाउरीको डर,
कालो र पहेंलो सर्प,
सल्लोको रुखको टोडकोमा लुकेको ।
कैयौं रातहरुको नसुतेको निन्द्रा,
बितेको रात थकानले चुर भएका बटुवाहरु
मस्तले ताडको रुखको छहारीमा निदाए
सडक नजिकैको कास्बोन फूलको ओछयानमा ।
यो ठाउँमा महान योद्धाहरु कठिन दिनको अन्त्यमा
मुस्कुराएको जस्तो देखिए,
उनीहरुले आउने समयको सपनाहरुको संगीहरुलाई
आँखामा कपडा लगाइदिए
अनि अर्को चुनौतिलाई
एउटा स्वतन्त्रताको झण्डाको,
हर्षले भरीएको सार्वभौमसत्तालको बाटोमा रहेर
खोजी गरे ।
एस्तो लाग्छ की यो बनचरोको चोट फेरी फेरी एउटै
ढुङ्गाको सतहमा अडकेको छ ।
आगोको झिल्काहरु वरपर छरिएका छन् ।
ति झिल्काहरुमा चमक छ ।
स्वतन्त्रताको झण्डाले तिम्रो बच्चाहरुको दुखेसो
पखालेको छ ।
परको समुन्द्रबाट आएको
साइरनको आवाज जब तिमी सुन्छौ
तिम्रा काला कोइलाका दानाहरुले
अलिया बासमति गहुँका दानाहरुलाई
आगोमा फुक्दा झिल्का बल्दछ ।
तिम्रो डाइनामाइट फोसफोरस एउटा सेतो
हास बन्छ र शान्तिको सन्देश फैल्याउँछ ।
एउटा चमकिलो हिरा जस्तै
उज्यालो चमकिन्छ,
एक देखि अर्को बर्षपछि
पानी अशान्त हुन्छ,
आकाशमा बर्षाको पानी अनि
बिजुली चमकिन्छन् , सबै पापहरु
पखालिन्छन् अनि छापहरु रहन्छन्
कुनै सुन्दर भविषयको एउटा आवारा बतासमा
नयाँ र हरियाली भएको निस्फिक्री आत्मा खेल्छ,
तिम्रो भूमिमा शान्तिको पवन डुल्छ ….
© सब्यसाचि नजरुल, बंगलादेश
अंग्रेजीबाट नेपालीमा अनुवाद : सुशान्त थापा
The Wind of Peace
A poem composed by Sabyasachi Nazrul
From a distance of
14.96 crore kilometers the brightest rays
of the sun passing through the light.
The light flashes in the blink of an eye,
Warmth melt the snow accumulated in the hills,
The ice melt and merges with the distant horizon.
The path goes to the edge of the path ;
Flying cormorants whistle in groups in backyard in the evening,
The flickering light of the fireflies chasing darkness,
Kadamful gardens
Aha! What the sounds like.
Palm leaves in the icy air of the
Caspian Sea swings,
The birds sing with joy.
The peacock and peacock dance together.
The beautiful sixteen-year-old beautiful boat of the lake
Children and adolescents, young and old
Goes dancing in the sand on the shore,
The wind of peace blows in Your land.
Fear of white beji, black and
yellowish snakes hides in the hole of pine trees.
How many sleepless nights last night
The weary travelers slept soundly
in the shade of pine leaves
on the bed of green Kassbon
by the side of the roads.
Great Warriors seemed to rejoice
at the end of the day’s struggle blindfolded,
With both hands the sister of the dream of future.
Incoming new struggle, Independent Flag,
Seeking the path to sovereignty,
Which comes in joy.
It is as if the ax is repeatedly struck
on the surface of the stone,
The spark of fire is scattered all around,
They are Sparkle.
The Flag of independent
has washed away
your child’s sorrow and suffering.
When you hear the siren of a
Ship in the distant sea,
Your black grain coal sits on the
Aleya grain and blows a clear spark.
Your dynamite, phosphorus becomes a white dove
and spreads the message of Peace.
Bright as a Diamond
The light shines,
Year after year water is turbulent,
Lighting flashes in the sky in rain water ;
All the sins are washed away and left an impression.
In the crazy wind of a beautiful future
Fresh Green young ignorant spirits play,
The Wind of Peace Blows in Your land…
Comments are closed.