Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

चिसो बढेसंगै मुगु कार्मारोङका १२० परिवारले छाडे गाउँ

हिमपातका कारण सीमा प्रहरी चौकी पनि खाली

Editorial Team by Editorial Team
November 30, 2025
in Feature, Nepal, News, Sudurpashchim Province
0
चिसो बढेसंगै मुगु कार्मारोङका १२० परिवारले छाडे गाउँ
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मुगु । मुगुस्थित पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीमा अत्याधिक चिसो बढेपछि करिब १ सय २० परिवारले गाउँ छोडेका छन् ।
कार्मारोङ गाउँपालिकाको वडा नम्बर २ मुगु गाउँमा हावासँगै अत्याधिक जाडो बढेपछि गाउँमा बस्न नसक्ने अवस्था आएको स्थानीयले बताएका छन् । घरमा ताला लगाएर सम्पूर्ण स्थानीय बाहिरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनुभयो ।
उहाँका अनुसार गाउँको हेरचाहा र मालमसानको सुरक्षा गर्ने दुई तीन जनाबाहेक अन्य सबै चौपाय वस्तुसहित विभिन्न स्थानमा गएका हुन् । यसरी कार्मारोङ गाउँका स्थानीय मुगुकै सिरानचौर, चितै तिहार बगर, गमगढी गएका छन् भने केही जुम्ला, नेपालगञ्ज र काठमाडौंसम्म गएका छन् ।
समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँका स्थानीय जाडो मौसममा ६ महिना बेसी र गर्मी मौसममा ६ महिना गाउँमै बस्ने गरेका छन् । पुस माघमा हिमपातले उक्त गाउँ पुरै ढाक्ने गरेको छ । जाडाले गर्दा मंसिरमा गाउँ छोडेका उनीहरु चैत वैशाखमा गर्मी लागेसँगै घर फर्किने गरेका छन् ।
यसैबीच, मुगु गाउँमा रहेको सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी पनि जाडो कटाउन तल पूलु प्रहरी चौकीतर्फ झरेका छन् ।

Advertisement Banner
Previous Post

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

Next Post

आज रास्वपा र विवेकशील साझाबीच एकता घोषणा हुँदै

Editorial Team

Editorial Team

Next Post
आज रास्वपा र विवेकशील साझाबीच एकता घोषणा हुँदै

आज रास्वपा र विवेकशील साझाबीच एकता घोषणा हुँदै

Recommended

IMDb Announces the Most Popular Indian Movies and Series of 2025

IMDb Announces the Most Popular Indian Movies and Series of 2025

8 months ago
Lumbini Province PSC invites applications for various posts

Lumbini Province PSC invites applications for various posts

6 months ago

Don't Miss

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026
बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

August 12, 2026
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

August 12, 2026
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.