Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News, Politics
0
प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ ।भ्रष्टाचार विरोधी अभियान चलाउन जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय प्रलोपाको विस्तारित बैठकबाट भएको छ ।कार्यदलमा जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दिपक महतो लगायत छन् ।
बैठकले निर्धारित २१ फागुनमै प्रतिनिधि सभाको चुनाव गराउने वातावरण बनाउन सबै पक्षसँग आग्रह पनि गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबले जारी गरेको वक्तव्यमा उल्लेख छ ।सँगै, सरकारलाई भ्रष्टाचारको छानबिन, जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि कारबाही, विदेशमा रहेका प्रवासी नेपालहरूलाई मतदानको व्यवस्था मिलाउनुपर्ने लगायतको माग पनि राखेको छ ।

Advertisement Banner
Previous Post

पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु

Next Post

चिसो बढेसंगै मुगु कार्मारोङका १२० परिवारले छाडे गाउँ

Editorial Team

Editorial Team

Next Post
चिसो बढेसंगै मुगु कार्मारोङका १२० परिवारले छाडे गाउँ

चिसो बढेसंगै मुगु कार्मारोङका १२० परिवारले छाडे गाउँ

Recommended

Nepal: Govt to mobilise nearly 1,70,000 security personnel during local polls

Nepal Police seize 733 weapons, arrest 10,000 escapees

8 months ago
Noida International University to open its office in Kathmandu, Nepal

Noida International University to open its office in Kathmandu, Nepal

4 years ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.