Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

२६३ औँ सेना दिवस आज, टुँडिखेलमा विशेष समारोह

Editorial Team by Editorial Team
February 16, 2026
in Nepal, News
0
२६३ औँ सेना दिवस आज, टुँडिखेलमा विशेष समारोह
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली सेनाले आइतबार मुलुकभर विविध कार्यक्रम आयोजना गरी आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मनाउँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आइतबार महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन् ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।जंगीअड्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Advertisement Banner
Previous Post

नेपालको चुनावी परिणाम पनि बंगलादेशको जस्तै हुन्छ-केपी ओलीको दाबी

Next Post

टी-२० विश्वकप : लगातार तीन हारपछि नेपाल बाहिरियो

Editorial Team

Editorial Team

Next Post
टी-२० विश्वकप : लगातार तीन हारपछि नेपाल बाहिरियो

टी-२० विश्वकप : लगातार तीन हारपछि नेपाल बाहिरियो

Recommended

British Ambassador Ms. Nicola Pollitt paid a courtesy visit to IBN CEO Mr. Sushil Bhatta

British Ambassador Ms. Nicola Pollitt paid a courtesy visit to IBN CEO Mr. Sushil Bhatta

4 years ago
दार्चुलामा ‘प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी’ सम्पन्न

दार्चुलामा ‘प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी’ सम्पन्न

2 weeks ago

Don't Miss

First session of new Parliament from today

First session of new Parliament from today

April 2, 2026
होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

April 2, 2026
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

April 2, 2026
आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

आज हनुमान जन्मजयन्ती:आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना

April 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.