Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

गण्डकी प्रदेश नेपाली लेखक संघको अध्यक्षमा दीपक समीप सर्वसम्मत

Editorial Team by Editorial Team
December 14, 2025
in Literature, Nepal, News
0
गण्डकी प्रदेश नेपाली लेखक संघको अध्यक्षमा दीपक समीप सर्वसम्मत
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की) , महिला उपाध्यक्षमा हिममाया पौडेल(कास्की) , महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत ),कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहुँ ), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा) ,अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्। संघका निवर्तमान सचिव डा . गणेश शर्मा संयोजक र नेपाली लेखक संघका केन्द्रिय सदस्य अमृत क्षेत्री सदस्य रहेको
कार्यक्रममा नेपाली लेखक संघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
समीपले विविध साहित्यिक गतिविधिहरु मार्फत क्रियाशिल संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्दता व्यक्त गर्नु भयो। निवर्तमान केन्द्रिय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ सचिव मिलन समीर , प्रदेशका निवर्तमान अध्यक्ष डा ईश्वरमणि अधिकारी र ने ले सं कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा गणेश शर्माले शुभकामना व्यक्त गर्नु भएको थियो।

Advertisement Banner
Previous Post

बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक

Next Post

धिताल जोडीको ‘जोडीका कविता’ कवितासंग्रह विमोचित

Editorial Team

Editorial Team

Next Post
धिताल जोडीको ‘जोडीका कविता’ कवितासंग्रह विमोचित

धिताल जोडीको ‘जोडीका कविता’ कवितासंग्रह विमोचित

Recommended

Gut bacteria potential key to IBD and colon cancer prevention

Gut bacteria potential key to IBD and colon cancer prevention

4 years ago
Gold price drops by Rs 3,800 per tola

Gold hits Rs 268,100 per tola, setting new record

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.