Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

राधा दुलालको …‘कवितासंग्रह’सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 17, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
राधा दुलालको …‘कवितासंग्रह’सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २ वैशाख । कवि तथा कथाकार राधा कार्की …शाश्वत आकृति’नामक कवितासङ्ग्रह लिएर आएकी छन् ।

उनको कवितासङ्ग्रह …शाश्वत आकृति’को नयाँ वर्षका दिन राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा= जगमान गुरुङ, सदस्य सचिव प्रा= जगत्प्रसाद उपाध्यायलगायतका अतिथिले सार्वजनिक गरे ।

कृति सार्वजनिक कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए । कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख गरे । “राधाजीबाट अझ सुन्दर कविता सिर्जना हुने अपेक्षा गर्न सकिन्छ” उनले भने ।

सदस्य सचिव प्रा= उपाध्यायले जीवन र जगत्का विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए ।

राधाका यसअघि लघुकथासङ्ग्रह संवाहक, बालकथासङ्ग्रह पप्पी र पट्टु प्रकाशित छन् । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृति’मा ५२ ओटा कविता समाविष्ट छन् ।

Advertisement Banner
Previous Post

Scientists resurrect ancient enzymes to improve photosynthesis

Next Post

 रोल्पाको  जलजलामा साहित्य गुञ्जन

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
 रोल्पाको  जलजलामा साहित्य गुञ्जन

 रोल्पाको  जलजलामा साहित्य गुञ्जन

Recommended

जरा फाउण्डेसनले मनायो २५६५ बुद्ध जयन्ति

जरा फाउण्डेसनले मनायो २५६५ बुद्ध जयन्ति

4 years ago
लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

3 weeks ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.