Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह प्रकाशित

Editorial Team by Editorial Team
March 11, 2026
in Book Releases, Literature, Nepal, News
0
कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह प्रकाशित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह बजारमा आएको छ। विसं २०४१ सालमा पत्रिकामा कविता प्रकाशित गरेर औपचारिक रूपमा साहित्य लेखनमा सक्रिय बजगाईंका कविता, हाइकु, नियात्रा, कथा, लघुकथा र बालसाहित्यका ३३ साहित्यिक कृति प्रकाशित भएका छन्।

यस ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रहका कवितामा जन्मभूमिप्रतिको मोह, परदेशी जीवनको यथार्थता, एक्लोपना, आशा, सपना र बेलाबखतका निराशाका स्वरहरू मिसिएका छन्।

डायस्पोरा स्थान मात्र होइन, अवस्था पनि हो – जहाँ शरीर कर्मभूमिमा हुन्छ र मन जन्मभूमिको सम्झनामा बाँचिरहेको हुन्छ। त्यस्तो अवस्थामा सपना जन्मिन्छन् – जन्मभूमि फर्किने सपना, कर्मभूमिमा बसिरहने सपना र घरपरिवारको भविष्य उज्ज्वल बनाउने सपना। यस्तै काव्यिक सपनाहरुको सङ्ग्रह हो डायस्पोरा र सपना।

‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ विषयमा विद्यावारिधि गरेका डा. पुरण राई मन्तव्यमा लेख्छन्, “कवि कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ डायस्पोरिक कविताहरू मात्र सङ्गृहीत भएको पहिलो कवितासङ्ग्रह हो।”

लामो समयदेखि विदेशमा बसेर नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशील बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतकको संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहेका छन्। भुँडीपुराण प्रकाशन काठमाडौंबाट प्रकाशित ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रको मूल्य १९० रूपैयाँ छ।

Advertisement Banner
Previous Post

पत्रकार साहित्यकार सुरेश किरण रहेनन्

Next Post

नेपाल राष्ट्र बैंक डेपुटी गभर्नरविहीन : नयाँ नियुक्ति प्रक्रिया राजनीतिक अनिश्चितता

Editorial Team

Editorial Team

Next Post
नेपाल राष्ट्र बैंक डेपुटी गभर्नरविहीन : नयाँ नियुक्ति प्रक्रिया राजनीतिक अनिश्चितता

नेपाल राष्ट्र बैंक डेपुटी गभर्नरविहीन : नयाँ नियुक्ति प्रक्रिया राजनीतिक अनिश्चितता

Discussion about this post

Recommended

SAARC Convenes its Sixty-first Session of the Programming Committee

SAARC Convenes its Sixty-first Session of the Programming Committee

3 months ago
रास्वपासँगको एकीकरणपश्चात् कुलमानले खोले मुख, देशको हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ

रास्वपासँगको एकीकरणपश्चात् कुलमानले खोले मुख, देशको हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ

2 months ago

Don't Miss

११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न

March 11, 2026
युद्धका क्रममा इरानलाई गुप्तचर जानकारी नदिएको पुटिन को भनाई

युद्धका क्रममा इरानलाई गुप्तचर जानकारी नदिएको पुटिन को भनाई

March 11, 2026
रास्वपाको दुई सिट कम दुई तिहाइ पुग्न

रास्वपाको दुई सिट कम दुई तिहाइ पुग्न

March 11, 2026
नेपाल राष्ट्र बैंक डेपुटी गभर्नरविहीन : नयाँ नियुक्ति प्रक्रिया राजनीतिक अनिश्चितता

नेपाल राष्ट्र बैंक डेपुटी गभर्नरविहीन : नयाँ नियुक्ति प्रक्रिया राजनीतिक अनिश्चितता

March 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.