साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह “सत्याग्रह” बजारमा आएको छ । २०४६ साल चैत्र २६ गतेको उपलब्धिलाई स्मरण गर्दै सत्याग्रह चैत्र महिनामा प्रकाशन गरेको कथाकार लाकोजूको कथन छ । चैत्र महिनामा भएको राजनैतिक परिवर्तन पनि कथाको विषय रहेको छ ।
सत्याग्रहमा एघार वटा कथाहरू रहेका छन् । प्राय कथाहरू हुँदा खाने भूईँमान्छेका छन् । उनीहरूको दु:ख, सङ्घर्ष , पीडा कथा भएर पोखिएका छन् । त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसङ्ग पनि कथामा छन् । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन् । सो कथासङ्ग्रह ट्रान्सवल्र्ड पब्लिकेशन काठमाडौले प्रकाशन गरेको हो ।
कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका यो पहिलो कथासङ्ग्रह हो ।
Trending Now
- श्रृंखलाको गीत ‘छैन हो छैन’ सार्वजनिक
- CONMEBOL proposes expanding 2030 FIFA World Cup to 64 teams
- ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
- काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
- एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
- शुक्रबारदेखि देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव
- रोयल मर्चेन्ट बैंकिङ घोटाला: विशेषको फैसलाविरुद्ध एक वर्षपछि सर्वोच्च पुग्यो अख्तियार
- बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
- दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै
- 13 million people in Ukraine urgently need humanitarian assistance
Comments are closed.