Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

पोषण पाण्डे तीसऔं स्मृति दिवस कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 21, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
पोषण पाण्डे तीसऔं स्मृति दिवस कार्यक्रम सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

‘वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस कार्यक्रम,बैशाख ७ गते वरिष्ठ साहित्यकार प्रा=डा= अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट साहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा बोल्दै साहित्यकार युवराज मैनाली तथा प्रा=डा ज्ञानु पाण्डेले पोषण पाण्डेको साहित्यिक व्यक्तित्व बारे प्रकाश पारेका थिए ।

उक्त समारोहमा सडकमा बेवारिस अवस्थामा रहेका मानवहरूको उद्धार उपचार तथा सेवा गर्दै आएको भक्तपुरस्थित संस्था मानव कल्याण समाजलाई कदर गर्दै संस्थाको अध्यक्ष सुमित्रा चौलागाईंलाई दोसल्ला ओढाई प्रमाण–पत्र तथा नगद प्रदान गरिएको थियो ।

जीवन र साहित्य बीचको सम्झौता बिन्दुलाई अत्यन्त सहजसँग प्रयोग गर्ने व्यक्तित्व बताउँदै साहित्यकार पोषण पाण्डेको कविता र कथा व्यक्तित्व बारेमा कार्यक्रमको प्रमुख अतिथि प्रा. डा.अभि सुवेदीले आफ्नो मन्तव्य राखेका थिए ।

पोषण पाण्डे–तीर्थ सदनका महासचिव रन्जु पाण्डेले सञ्चालन गरेको उक्त समारोह यसै सदनका अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement Banner
Previous Post

…विमला देवकोटाको उपन्यास सार्वजनिक’

Next Post

Deputy Assistant Administrator Michener is in Surkhet; met USAID partners, farmers, Community leaders

himalaya Diary News Service

Recommended

निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस

Congress President Thapa and Vice President Sharma meet former President Deuba in Maharajgunj

4 months ago
India allocates INR 8 billion grant for Nepal in 2026 budget

India allocates INR 8 billion grant for Nepal in 2026 budget

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.