Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई

Editorial Team by Editorial Team
April 5, 2026
in Awards, Literature, Nepal, News
0
‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ यस वर्ष उदयपुरकी मालावती काफ्लेलाई प्रदान गर्ने भएको छ ।
ओझेलमा परेका नारी स्रष्टालाई प्रदान गरिँदै आइएको यस सम्मानका साथ नगद राशि २० हजार १११ रुपैयाँ प्रदान गरिने पनि समाजले जानकारी गराएको छ ।
आउँदो वैशाख ९ गते कार्यक्रम आयोजना गर्दै उक्त सम्मान अर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिएका छन् ।
सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आइरहेकी काफ्लेले झ्याउरे गीत सिर्जना गर्दै आएकी छन् । उनले संगिनीका माध्यमबाट आफ्ना शब्दहरू अभिव्यक्त गर्दै आएको समाजले जनाएको छ ।
समाजकी पूर्वमहासचिव तथा गीतकार पुष्पा खनालले यो सम्मान ०७५ सालमा आफ्नी आमाको स्मृतिमा स्थापना गरेकी हुन् ।

Advertisement Banner
Previous Post

कथा दिवसको अवसरमा सापसद्वारा सर्जकहरू सम्मानित

Next Post

‘संयोग चित्र–मुक्तक सङ्ग्रह’ लोकार्पण

Editorial Team

Editorial Team

Next Post
‘संयोग चित्र–मुक्तक सङ्ग्रह’ लोकार्पण

'संयोग चित्र–मुक्तक सङ्ग्रह’ लोकार्पण

Discussion about this post

Recommended

Israeli forces launch fresh strikes across Gaza Strip

Israeli forces launch fresh strikes across Gaza Strip

3 months ago
Nepal’s public debt climbs to Rs 2.806 trillion

Nepal Labour Ministry issues new workplace training guidelines

1 month ago

Don't Miss

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 5, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 5, 2026
ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

April 5, 2026
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

April 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.