Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

Editorial Team by Editorial Team
April 6, 2026
in Book Releases, Literature, Nepal, News
0
संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-भृकुटीमण्डकाे सुन्दर बगैँचाको चौतारी पर्यावरणसम्बन्धी संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ लाेकार्पण गरिएको छ।
पर्या अभियन्ता तथा पर्या कवि कृष्ण बाउसे कृष्ण बाउसेकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण गरिएकाे हाे।
वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, लघुकथाविद् डा. पुष्करराज भट्ट, विनोद नेपाल, विनाेद नेपाल, दीपक लोहनी, इन्दिरा चापागाई, मनिषकुमार शर्मा, शान्ता तिम्सिना, ध्रुवराज थापा मिसु श्रेष्ठ, बिन्दु अधिकारी ढकाल, टङ्कबहादुर आले मगर, विवेक शर्मा गौतम, प्रेम खनाल लगायतका सर्जकले संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ लाेकार्पण गरेका हुन्।
नेपाली पर्या साहित्य प्रतिष्ठानको सहकार्यमा, लघुकथा चौतारीको फेसबुक ग्रुपमा पर्यावरण सम्बन्धी जनचेतनामूलक अभियान अन्तर्गत पर्यालघुकथा प्रतियोगिता आयोजना गरिएको थियो।
उक्त प्रतियोगितामा ८५ लघुकथा पोस्ट भएका रउत्कृष्ट तीन लघुकथालाई नेपाली पर्या साहित्य प्रतिष्ठानले नगद पुरस्कार अर्पिएको थियाे। उक्त प्रतियोगितामा समावेश भएका र अन्य स्रष्टाहरूकाे लघुकथा समेटेर प्रकाशन गरेकाे कृतिका सम्पादक किशन पाैडेलले बताए।
हिन्दी भाषाबाट अनूदित केही लघुकथाले यस कृतिलाई बहुभाषिक आयाम प्रदान गरेको छ। ‘दोहन’ लघुकथासङ्ग्रह प्रकाशनमा आएको हाे।
कृति नेपाल पर्यासाहित्य प्रतिष्ठानका अध्यक्ष, पर्या अभियन्ता विजय हितान सहयाेग निकालिएकाे हाे। कलम प्रकाशनले बजारमा ल्याएकाे हाे।

Advertisement Banner
Previous Post

अमेरिका र इरानबीच छलफल: ४५ दिने युद्धविरामको सम्भावना

Editorial Team

Editorial Team

Discussion about this post

Recommended

सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

4 months ago
Bhutan PM Congratulates Rabi Lamichhane and Balen Shah

Bhutan PM Congratulates Rabi Lamichhane and Balen Shah

4 weeks ago

Don't Miss

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

April 6, 2026
अमेरिका र इरानबीच  छलफल: ४५ दिने युद्धविरामको सम्भावना

अमेरिका र इरानबीच छलफल: ४५ दिने युद्धविरामको सम्भावना

April 6, 2026
अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

April 6, 2026
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.