Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 24, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Nepal
0
भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

 

 

१० बैशाख, २०७९, साहित्यकार, समाजसेवी, पूर्वमन्त्री भद्राकुमारी घलेद्वारा लिखित १५१ वटा पुस्तक विभिन्न क्षेत्रमा पहिचान बनाउनुभएका १५१ जना महिलाहरूको हातबाट  लोकर्पण भएको छ । ९२ वर्षको उमेरमा यतिधेरै पुस्तक लोकार्पण हुनुबाटै स्पष्ट हुन्छ उहाँको जोस, जागर र सक्रियता ।

हाम्रालागि हजुरआमा पुस्ताकी घलेको यो प्रेरणादायी र महान कार्य न भूतमा भयो न भविश्यमा होला । सो कार्यक्रममा पूव प्रध्यानन्ययाधीश सुशीला कार्की, काठमाडौं महानगरपालिको मेयर पदकी उमेरद्वार सिर्जना सिंह लगायतका विशिष्ट महिलाहरुको भव्य उपस्थिति रहेको थियो ।

साहित्यकार तथा समाजसेवी भ्रद्रकुमारी घलेद्वारा लिखित  पुस्तकको लोकार्पण तथा संस्थाको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्कीले घलेको सक्रियताको चर्चा गर्दै सहि मान्छे चयन गरेर मूलुकलाई अगाडी बढाउनुको विकल्प नभएको बताइन् । घलेको यो सक्रियताप्रति गर्व लाग्छ हामीलाई । यस्तो महान कार्यबाट घले विश्व रेकर्ड राख्ने तयारीमा छिन् ।

Advertisement Banner
Previous Post

म्याङ्लुङमा वसन्त काव्य उत्सव सम्पन्न

Next Post

‘बाबा महिमा’ खण्डकाव्य विमोचित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘बाबा महिमा’ खण्डकाव्य विमोचित

'बाबा महिमा' खण्डकाव्य विमोचित

Recommended

कविता: देउता बिक्रीमा

कविता: देउता बिक्रीमा

4 years ago
आम निर्वाचन र हार–जित राजनीतिमा स्वाभाविक प्रक्रिया हुन् : रामकुमार झाँक्री

आम निर्वाचन र हार–जित राजनीतिमा स्वाभाविक प्रक्रिया हुन् : रामकुमार झाँक्री

4 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.