Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फिल्म ‘गौँथली’ को कमाइ २० करोड नजिक पुग्यो

Editorial Team by Editorial Team
August 11, 2026
in Entertainment, Nepal, News
0
फिल्म ‘गौँथली’ को कमाइ २० करोड नजिक पुग्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार फिल्मले अहिलेसम्म १९ करोड ७१ लाख ६ हजार रूपैयाँ ग्रस कमाएको छ।
त्यस्तै साउन २४ गते आइतबारसम्म फिल्मका ७ लाख १५ हजारभन्दा बढी टिकट बिक्री भएका छन्। योसँगै ‘गौँथली’ अहिलेसम्मको सर्वाधिक कमाइ गर्नेको फिल्मको चौथो स्थानमा छ।
यसले ‘जारी’ (१७ करोड ४८ लाख), ‘छक्का पञ्जा ४’ (१७ करोड ५३ लाख), ‘परान’ (१७ करोड ७६ लाख) को लाइफटाइम कमाइलाई समेत उछिन्दै उक्त स्थान बनाएको हो।
अब ‘गौँथली’ भन्दा अगाडि तेस्रो नम्बरमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख) छ। दोस्रोमा ‘कबड्डी ४’ (२१ करोड ४० लाख) रहेको छ।
सर्वाधिक कमाउने पहिलो नम्बरमा ‘पूर्णबहादुरको सारंगी’ (४६ करोड ८७ लाख) रहेको छ।
डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। डा. भोला रिजालको कथा रहेको फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्।

Advertisement Banner
Previous Post

आईजीपी दानबहादुर कार्कीको शब्द रहेको ‘सिक्का नोटैमा’ ले पायो १ करोड भ्युज

Next Post

Sandeep Lamichhane appointed Nepali cricket captain

Editorial Team

Editorial Team

Next Post
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

Discussion about this post

Recommended

Achieving the SDGs in extraordinary times

Achieving the SDGs in extraordinary times

4 years ago
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal-Oman agreement to promote Nepali products and services in Oman

3 days ago

Don't Miss

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.