Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

Editorial Team by Editorial Team
August 12, 2026
in News, World
0
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानको एउटा बन्दरगाहतर्फ अघि बढिरहेको पानामाको झन्डा बोकेको व्यापारिक जहाजलाई रोकेको दाबी गरेको छ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको आधिकारिक बयानमा उक्त जहाज ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ जाने प्रयास गरिरहेको जनाएको छ। अमेरिकी कमान्डका अनुसार जहाजको उद्देश्य अमेरिकी नौसैनिक नाकाबन्दी तोडेर इरान पुग्नु थियो।

बयानअनुसार जहाजमा रहेका गैरसैनिक चालक दलका सदस्यहरूले अमेरिकी सेनाबाट पटक–पटक दिइएका चेतावनी बेवास्ता गरेका थिए। त्यसपछि अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरले जहाजको इन्जिन रुमलाई लक्षित गर्दै दुईवटा हेलफायर मिसाइल प्रहार गरेको सेन्टकमले जनाएको छ।

सेन्टकमले उक्त कारबाहीपछि जहाज इरानतर्फ अघि बढ्न नसकेको दाबी गरेको छ। “उक्त जहाज अब इरानतर्फ गइरहेको छैन,” सेन्टकमले भनेको छ।

सेन्टकमका अनुसार मंगलबार, अगस्ट ११ सम्म अमेरिकी नौसेनाले ५५ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको छ। त्यस्तै, सहयोग नगरेका तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटा जहाजमा खानतलासी गरिएको दाबी पनि सेन्टकमले गरेको छ।

अमेरिकी सेनाको यो कारबाही इरानतर्फ जाने समुद्री मार्गमा बढाइएको निगरानी र नाकाबन्दी कार्यान्वयनकै क्रममा भएको सेन्टकमको भनाइ छ।

Advertisement Banner
Previous Post

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

Next Post

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

Editorial Team

Editorial Team

Next Post
बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

Discussion about this post

Recommended

Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Kathmandu ranks third most polluted city globally

6 months ago
Nepali Congress files petition at Supreme Court demanding restoration of Parliament after Oli–Deuba meeting

Nepali Congress files petition at Supreme Court demanding restoration of Parliament after Oli–Deuba meeting

8 months ago

Don't Miss

सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

August 13, 2026
Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

August 13, 2026
Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

August 13, 2026
Chinese tourist arrivals fall short despite ‘Visit Nepal Year in China’ push

Nepal Government Directs Tourism Businesses to Use Only Licensed Guides

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.