Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

साहित्यकार  रामभरोस कापडी ‘भ्रमर’को ५० औं कृति सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
May 9, 2022
in Book Releases, Feature, Global News, Nepal
0
साहित्यकार  रामभरोस कापडी ‘भ्रमर’को ५० औं कृति सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

 

२५ वैशाख, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भ्रमरको ५०औं कृतिको लोकार्पण गरेका छन् ।

मैथिली र नेपाली भाषाका चर्चित साहित्यकार रामभरोस कापडी ‘भ्रमर’द्वारा लिखित ‘मिथिलाक लोकजीवन ः लोक सन्दर्भ’ सार्वजनिक गरिएको छ ।

पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले पुस्तकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वको कृति भएको टिप्पणी गरे । ’मैथिली स्वयंमा दुई देशीय भाषा हो । नेपाल र भारत दुबै भुगोलमा बोलिन्छ । यसको प्रकाशक अमेरिकास्थित मिथिला सेन्टर हो । यस अर्थमा यो पुस्तक अर्न्तराष्ट्रिय महत्त्वको छ ।’

मैथिली साहित्य नेपालको साहित्यिक इतिहासको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनले मल्लकालमा राजभाषाको रुपमा चलनमा रहेको मैथिली बीचका केही वर्ष राजनीतिक कारणले ओझेलमा परे पनि अहिले पुन ः उजागर हुन लागेको बताए ।

‘मैथिलीबिना नेपालको साहित्यिक इतिहास पूरा हुनै सक्दैन । मैथिली साहित्यको इतिहास खोज्दै जाँदा यो अत्यन्त प्राचिन तथा सम्मुनत देखिन्छ ।’ उप्रेतीले भनेका छन् ।

लोकार्पण कार्यक्रममा साहित्य भारतका समीक्षकहरु डा. भीमनाथ झा, डा. रमानन्द झा रमण, चन्द्रेशसँगै डा. रेवतीरमण लाल, डा. भोगेन्द्र झा, नित्यानन्द मण्डल, कोलकताका साहित्यकार अशोककुमार झा, राजविराजकी करुणा झा, बिराटनगरका प्रविणनारायण चौधरीसँगै मिथिला सेन्टर अमेरिकाका नवल यादवलगायतले पुस्तक तथा लेखक रामभरोस कापडी ’भ्रमर’बारे बोलेका थिए ।

मिथिला सेन्टर, अमेरिकाद्वारा प्रकाशित २ सय ८४ पृष्ठको यस पुस्तकमा मैथिली भाषा, साहित्य, कला, संस्कृति, इतिहास र भूगोल विषयक खोजपूर्ण लेख, निबन्ध आदि प्रकाशित छन् ।

साहित्य समीक्षक डा. रमानन्द झा रमणले भ्रमरको पुस्तक पढेपछि नेपालको पछिल्लो ५० वर्षको इतिहास बुझ्न सजिलो भएको बताएका थिए ।

 

५० वर्षीय भ्रमरका ५० कृति प्रकाशित भइसकेका छन् । साहित्यिक यात्रामा ५० पुस्तक लेख्न भ्याएकोमा उनले खुसी व्यक्त गरेका थिए । साथै यस पुस्तकले आफूलाई खुसी बनाएको र ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिए ।

 

 

Advertisement Banner
Previous Post

फिल्म  ‘के घर के डेरा’ फेरि आउँदै  

Next Post

खरेलको ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
खरेलको ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक

खरेलको 'स्मृतिपटलमा तपस्वीहरु' सार्वजनिक

Recommended

Arundhati Roy in Kathmandu: Smiles and words exchanged along with autographs

Arundhati Roy in Kathmandu: Smiles and words exchanged along with autographs

3 months ago
Gold price drops by Rs 3,800 per tola

Gold price rises by Rs 600 per tola

1 month ago

Don't Miss

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

March 4, 2026
कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.