Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

Editorial Team by Editorial Team
June 13, 2022
in Awards, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् ।

नेपाली कला,संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजना, गैर आवाशीय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समिति र अष्ट्रेलियन सरकारको सहयोगमा ११ जुन २०२२ शनिबार सिड्नीमा गरिएको कार्यक्रमको पहिलो सेसन अन्तर्गत भानु जयन्ती कार्यक्रममा शर्मालाई अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाकी अध्यक्ष सुजाता केसी, नेपाली समुदायका अगुवा सो कार्यक्रमका प्रमुख अतिथि डा. नारायण प्रधान, अडर अफ अष्ट्रेलियाबाट  विभूषित ईन्द्रा वन गैर आवाशीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य स्टेट कोर्डिनेटर देव गुरुङ्ग, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाका पूर्व अध्यक्ष रविन्द्रकुमार शर्मा लगायतले अवार्ड प्रदान गरेका थिए। देवदह रुपन्देहीका शर्मा हाल अष्ट्रेलियामा बस्दै आएका छन् ।

वि।सं २०७४ मा उनको कविता संग्रह ‘प्रवासका जूनहरू’ तथा दुई वटा गीत ‘मुटुभरि देश बोकी” र ‘जादू, रिलिज भएका छन् ।

 

 

Advertisement Banner
Previous Post

USA Army Pacific Command, Commander General Charles A. Flynn left Kathmandu on June 12, 2022, after a four-day official visit

Next Post

निशा दर्नाल र युवराजलाई स्वर्ण

Editorial Team

Editorial Team

Next Post
निशा दर्नाल र युवराजलाई स्वर्ण

निशा दर्नाल र युवराजलाई स्वर्ण

Recommended

Sri Lankan President says country’s political agenda will not be shaped by communal divides

Sri Lankan President says country’s political agenda will not be shaped by communal divides

7 months ago
Chinese, Maldivian envoys call on Foreign Minister Sharma

Chinese, Maldivian envoys call on Foreign Minister Sharma

4 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.