Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

वाल्ट ह्विटमानमा समर्पित कवि गोष्ठि सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
June 14, 2022
in Author, Feature, Kathmandu, Literary Festival & Event, Literature, Nepal, USA News
0
वाल्ट ह्विटमानमा समर्पित कवि गोष्ठि सम्पन्न
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

३०जेठ,…अमेरिका नेपाल साहित्य प्रतिष्ठान’ले अमेरिकी दूतावासको ‘अमेरिकन स्पेसेस इन’ नेपालको सहकार्यमा प्रसिद्ध अमेरिकी कवि वाल्ट ह्विटमानमा समर्पित विशेष कवि गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

तीसको दशकका कवि र युवा कविहरूको संयोजन रहेको उक्त गोष्ठिमा चालिस भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए । दुई घण्टासम्म चलेको उक्त कार्यक्रमको संयोजक कवि गोविन्द गिरी प्रेरणा, सुलभ भट्ट तथा छिरिङ तामाङले गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ कवि अशेष मल्ल, दिव्य गिरी, गोविन्द गिरी प्रेरणा, वश्वबिमोहन श्रेष्ठ, अमेकिा निवासी कवि वसन्त श्रेष्ठ, पवन आलेक, ऋषभदेव घिमिरे, रञ्जना निरौला, लव गाउँले, डा=विप्लब ढकाल, राधेश्याम लेकाली, मञ्जिला अनिल, भगवती बस्नेत, पारू तिमल्सिना, विधान आचार्य लगायतका कविहरूको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा अमेरिकन स्पेसेस भैरहवा, बिराटनगर, इलाम र पोखराबाट कविहरूले प्रविधी मैत्रिबाट जोडिएर कविता वाचन गर्न भएको थियो । बिराटनगरबाट डा.सन्दर्भ गिरी, भैरहवाबाट दर्शन घिमिरे र प्रतिभा पौडेल र पोखराबाट आरती आचार्यले विविध विषयमा कविता वाचन गर्नु भएको थियो । कार्यक्रम र स्पेसेस इनका बारेमा कार्यक्रम संयोजक तथा अमेरिकन स्पेसेस  स्पेसियलिस्ट सुलभ भट्टले बताउनु भएको थियो ।

‘अमेरिकन स्पेसेस इन’ विश्वभरीका १५० देशमा ६५० भन्दा बढी स्थानमा इच्छुकलाई स्वागतयोग्य, मैत्रि वातावरण प्रदान गर्दछ । संयुक्त अमेरिकाको बारेमा जान्न चाहनेका लागि यसले निशुल्क जानकारी दिनेगर्छ । विभिन्न कार्यक्रम र कार्यशालाका गतिविधीद्वारा अमेरिकाको बारेमा  जानकारी दिने तथा जोडने का गर्दछ । अमेरिकामा अध्ययन गर्न चाहनेका लागि निशुल्क शैक्षिक परामर्स, अंग्रजी भाषा सिकाइका लागि विभिन्न प्रकारका कार्यशाला लगायतका बहुउपयोगी कार्य गर्ने गर्दछ  ।

Tags: Poet Ranjana Niraula
Advertisement Banner
Previous Post

IIT Madras Prof. T. Pradeep Chosen as laureate of prestigious Prince Sultan Bin Abdulaziz International Prize for Water

Next Post

Adani and TotalEnergies to create the world’s largest green hydrogen ecosystem

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Adani and TotalEnergies to create the world’s largest green hydrogen ecosystem

Adani and TotalEnergies to create the world’s largest green hydrogen ecosystem

Recommended

Amaranth Yatra to start from June 30th, 2022

Amaranth Yatra to start from June 30th, 2022

4 years ago
Felix, Nothing New Under the Sun and Other Poems by Gabriel Bates

Felix, Nothing New Under the Sun and Other Poems by Gabriel Bates

4 months ago

Don't Miss

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Government Employees to Be Paid Twice a Month

April 20, 2026
सर्वोच्चको फैसलापछि गगन थापाले भने- पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो

Nepali Congress President Gagan Thapa, Khadka Hold Talks on Strengthening Party Unity

April 20, 2026
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Nepal to regulate private sector and NGOs to curb corruption

April 20, 2026
कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति विमोचन तथा साहित्यकार सम्मान

April 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.