Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
June 17, 2022
in Awards, Feature, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

३ असार, काठमाडौँ स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेसासद्वारा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ र अन्य पुरस्कारहरु पुरस्कृत स्रष्टाहरूलाई अर्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ प्राप्त स्रष्टाहरूलाई प्रमाणपत्र र पुरस्कार राशि वितरण गरिएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका कुलपति रायन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम अनेसास बिओटीका अध्यक्ष गीता खत्री, अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला, प्रा डा गोपी उप्रेती, अनेसास बिओटी सल्लाहकार, प्रा डा खेगेंद्र लुइँटेल, अनेसास केन्द्रिय सल्लाहकार प्रा. डा. लक्ष्मन गौतम, दिपा राई पुन ( पुरस्कार समिति सदस्य) केन्द्रिय सल्लाहकार राधेश्याम लेकाली, भूपू केन्द्रिय अध्यक्ष मोहन सिटौला, अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडी, प्रा डा कृष्ण प्रसाद घिमिरे,( पुस्तक मूल्याङ्कन समिति) लिला लुइँटेल(पुस्तक मूल्याङ्कन समिती) लगायतको उपस्थिति रहेको थियो ।
अनेसासले सन २००३ देखि हरेक दुई(दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसअघि नै जुमका माध्यमबाट आयोजना गरी प्रदान गरिएको थियो । जसअनुसार अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार–२०२१ प्राप्त उपन्यास‘मैदारो’का लेखक भूपेन्द्र खड्का ‘भूपिन’लाई २१ सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।
नेपालमा प्रदान गरिएका पुरस्कारको विवरणः
१.कृति —मैदारो, विधा — उपन्यास, लेखक – भुपिंन खड्का, पुरस्कार (अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, राशी २१००डलर ।
२. कृति — आमा किरणहरुको छालमा, विधा — कविता(काब्य, लेखक ( गीता कार्की, पुरष्कार ( अनेसास राष्ट्रकबि माधव घिमिरे सर्वोत्कृष्ट काब्य पुरष्कार, पुरस्कार राशी १००० डलर।
३.कृति —विर्य जमिन, विधा – कविता (काब्य, लेखक ( बादल चाम्लिंग, पुरष्कार ( अनेसास राष्ट्रकबि माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरष्कार, पुरस्कार राशी १००० डलर।
४ं कृति —पत्थरको देवता) निबन्ध संग्रह, विधा —निबन्ध, लेखक ( बिद्या प्रसाद घिमिरे, पुरष्कार ( अनेसास श्याम÷इन्दिरा कार्र्की सर्वोत्कृष्ट निबन्ध पुरष्कार, पुरस्कार राशी १००० डलर।
५ . कृति — निर्बेद, विधा —उपन्यास, लेखक —शैलेन्द्र अधिकारी, पुरस्कार अनेसास डिल््लीराम तिमिल्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार, १००० डलर ।
६. कृति — मरिचिका, विधा —कथा, लेखक — महेश थापा, पुरस्कार (अनेसास पद्म बिस्वकर्मा सर्वोत्कृष्ट कथा पुरष्कार, १००० डलर ।
७. कृति —घोराहीको थारु प्रद्र्सनकारि कला, विधा —संस्कृति, लेखक ( डा गोबिन्द आचार्य र अशोक थारु, पुरष्कार ( अनेसास सीता शर्मा सर्वोत्कृष्ट संस्कृति पुरस्कार, १००० डलर ।
८. कृति — युगको संघार, विधा —गजल, लेखक —टीका आत्रेय पौडयाल, पुरस्कार — अनेसास लक्ष्मन सत्याल सर्वोत्कृष्ट गजल पुरष्कार, ५०० डलर ।

 

 

Advertisement Banner
Previous Post

40 medical professionals under Nepal Medical Association to visit PGIMER, Chandigarh for a course on International Public Health Management

Next Post

ओलम्पिक डे स्क्वास प्रतियोगिताः चार खेलाडी सेमिफाइनलमा

Editorial Team

Editorial Team

Next Post
ओलम्पिक डे स्क्वास प्रतियोगिताः चार खेलाडी सेमिफाइनलमा

ओलम्पिक डे स्क्वास प्रतियोगिताः चार खेलाडी सेमिफाइनलमा

Recommended

मुक्तकमणि तीर्थराज अधिकारी सम्मानित

मुक्तकमणि तीर्थराज अधिकारी सम्मानित

2 months ago
Benikot farmers earn over Rs 20 million from bumper orange sales

Benikot farmers earn over Rs 20 million from bumper orange sales

5 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.