Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि रुद्र अधिकारीको मुक्तकसंग्रह लोकार्पण

Editorial Team by Editorial Team
June 28, 2022
in Book Releases, Nepal
0
कवि रुद्र अधिकारीको मुक्तकसंग्रह लोकार्पण
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । १२,अषाढमा कवि रुद्र अधिकारीको चौथो मुक्तक संग्रह ‘निचोरिएको जिन्दगी’सार्वजनिक गरिएको छ ।
लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा चिल्ड्रेन हेराल्ड एकेडेमी बालुवाटारमा स्रष्टा सम्मान, रचना वाचन तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरिएको हो । संस्कृतिविद् एवम् वरिष्ठ कवि तुलसी दिवसले भव्य समारोह बीच अभिकारीको मुक्तकसंग्रह विमोचन गर्नुभएको थियो ।सोही समारोहमा वरिष्ठ आख्यानकार पद्मावती सिंहलाई सम्मान गरिएको थियो ।
जलेश्वरी श्रेष्ठ ,डा.रेणुका सोलु, राम प्रसाद पन्त, ठाकुर प्रसाद शर्मा, गोविन्द घिमिरे वेदमणी,प्रकाश घायल,सुरेश बैद्य,रवीन्द्र आशिष शैली ,भुवन सिवाकोटी चौघरे,राधा कार्की दुलाल, शान्ति शर्मा, इन्दु पन्त , कुमार नेपाल , बासुदेव गुरगाई, मुकुन्द न्यौपाने ,विमला अधिकारी देवकोटा ,विमला दाहाल ,एन बि जनकपुरे,गुप्त बहादुर श्रेष्ठ ,धरणीधर गुरागाई, लगायत ४०र४५ कविहरूले आ–आफ्नो रचना वाचन गर्नु भएको थियो ।

Advertisement Banner
Previous Post

ILO adopts new guidelines on biological hazards in the world of work

Next Post

राष्ट्रिय कविता महोत्सव–२०७९:तृतीय पुरस्कार प्राप्त कविता

Editorial Team

Editorial Team

Next Post
राष्ट्रिय कविता महोत्सव–२०७९:तृतीय पुरस्कार प्राप्त कविता

राष्ट्रिय कविता महोत्सव–२०७९:तृतीय पुरस्कार प्राप्त कविता

Recommended

EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

European Commission approves up to €5.4 billion of public support by fifteen Member States for an Important Project of Common European Interest in the hydrogen technology value chain

4 years ago
वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.