Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

पारिजात सिर्जन सम्मानद्वारा चार स्रष्टा सम्मानको घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
March 15, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
पारिजात सिर्जन सम्मानद्वारा चार स्रष्टा सम्मानको घोषणा
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ३०, फागुन,—पारिजात स्मृति केन्द्रले साहित्यकार पारिजातको ८८ औं जन्मजयन्तीका अवसरमा विभिन्न विधाका स्रष्टालाई सम्मानको घोषणा गरेको छ । केन्द्रका अनुसार कवि विनोदविक्रम केसीलाई पारिजात सिर्जन सम्मान– २०७८ प्रदान गरिने भएको छ ।

केसीका   …भोकको क्षेत्रफल’कवितासंग्रह र …भेन्टिलेटरमा आमा’ निबन्धसंग्रह प्रकाशित छन् । अनुवाद र सम्पादनमा पनि आबद्ध उनको सहअनुवादमा अरुन्धती रोयको किताब ‘ती विद्रोही ती महात्मा’ प्रकाशित छ ।

यसैगरी, बालसाहित्य सम्मानबाट प्रा. भिक्टर प्रधान, पारिजात कला सम्मानबाट कलाकार देवेन्द्र थुम्केली, पारिजात संघर्षशील नारी सम्मानबाट संघर्षशील महिला उमा गुरुङ राई सम्मानित हुने भएका छन् ।

सबै सम्मान पारिजातको स्मृति दिवसका अवसरमा २०७९ वैशाख ५ गते प्रदान गरिने केन्द्रले जनाएको छ ।

Advertisement Banner
Previous Post

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा त्रयकवि विष्णुविभु घिमिरे, गीता त्रिपाठी र सगुन सुसारा पुरस्कृत

Next Post

  पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
   पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

  पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

Recommended

Lenovo Signs Declaration of Amsterdam, Underlining the Company’s Commitment to its LGBTIQ+ Employees

Lenovo Signs Declaration of Amsterdam, Underlining the Company’s Commitment to its LGBTIQ+ Employees

4 years ago
२०२५ मा विश्वसँगको व्यापारमा चिनले गर्यो प्रशस्त बचत

२०२५ मा विश्वसँगको व्यापारमा चिनले गर्यो प्रशस्त बचत

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.