Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

  पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

Editorial Team by Editorial Team
March 15, 2022
in Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
   पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

३० फागुन, २०७८ पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।  संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार–२०७८ को लागि साहित्यकार बखत बहादुर थापा छनौट भएका छन् । यसका साथै विभिन्न दाताले पुष्पपराग साहित्य प्रतिष्ठानको छाता भित्र रहेर प्रदान गर्ने  पुरस्कारको पनि घोषणा गरेको  छ ।

जस अन्तर्गत “तिल कुमारी खड्का स्मृति पुरस्कार“ भगिरथी श्रेष्ठ, “निल–गङ्गा भाषा साहित्य पुरस्कार”– प्रा= डा= योगेन्द्र यादव, “पद्य्मावती गीत संगीत पुरस्कार“गायक  लोचन भट्टराई, “शुक्रमन्दिर लोक साहित्य पुरस्कार’संगीतकार वादल लिम्बू  “मुना स्मृति आख्यान पुरस्कार”साहित्यकार बि= के= पाल्पाली, मरणोपरान्त, “कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार, गीतकार तथा गायक सुरेश शाही, “परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार” भाषाविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कार छनौट समितिले भिन्न भिन्न विधामा प्रस्ताव गरेका  तीन तीन वटा प्रस्तावित नाम मध्ये एक एक जनाको नाम पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिले पारित गरेको प्रतिष्ठानका अध्यक्ष डा. प्रदीप मैनालीले बताए । यस्तै गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट  योगदान पु¥याउने एक जनालाई प्रदान गरिने मानार्थ सदस्य गायक ज्ञानु राणालाई र पुष्पपराग युवा साहित्य सम्मान कथाकार मन्दिरा “मधुश्री “लाई प्रदान गर्ने निर्णय भएको हो ।

Advertisement Banner
Previous Post

पारिजात सिर्जन सम्मानद्वारा चार स्रष्टा सम्मानको घोषणा

Next Post

“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

Editorial Team

Editorial Team

Next Post
“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

Recommended

Weaving the journey of science with culture

Weaving the journey of science with culture

4 years ago
Chinese foreign minister and State Councilor Wang Yi to visit Nepal on March 26-27

Chinese foreign minister and State Councilor Wang Yi to visit Nepal on March 26-27

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.