Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Global News

साउदी युवराज अमेरिका भ्रमणमा

प्यालेस्टिनी राज्य, रक्षा सम्झौता र लगानीका लागि

Editorial Team by Editorial Team
November 20, 2025
in Global News, News, USA News, World
0
साउदी युवराज अमेरिका भ्रमणमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साउदी युवराज मोहम्मद बिन सलमान अल साउदले प्यालेस्टिनी राज्यको स्पष्ट मार्ग बिना रियादले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण नगर्ने बताउनुभएको छ । ह्वाइट हाउसको भ्रमणको क्रममा राजकुमार साउदले यस्तो बताउनुभएको हो ।
उहाँले संयुक्त राज्य अमेरिकामा १ ट्रिलियन अमेरिकी डलरको लगानीको पनि प्रतिवद्धता जनाउनु भयो ।आफूहरु अब्राहम सम्झौताको हिस्सा बन्न चाहने पनि बताउनु भयो । तर दुई–राज्य समाधानको लागि स्पष्ट मार्ग सुरक्षित गर्न पनि चाहेको स्पष्ट पार्नुभयो । आफ्नो पहिलो कार्यकालमा मूल अब्राहम सम्झौतामा मध्यस्थता गर्ने ट्रम्पले बारम्बार भन्नुभएको छ की साउदी अरब चाँडै अमेरिका समर्थित ढाँचामा सामेल हुनेछ ।
ह्वाइट हाउसमा मोहम्मदले संयुक्त राज्य अमेरिकामा साउदी अरेबियाको योजनावद्ध लगानी १ ट्रिलियन डलरमा पु¥याउने प्रतिवद्धता गर्नुभयो । जुन मे महिनामा ट्रम्पको रियाद भ्रमणको क्रममा घोषणा गरिएको ६०० अर्ब डलरबाट बढेर १ ट्रिलियन डलर हुनेछ ।

Advertisement Banner
Previous Post

मिराज ढुंगानाको कार्यालयमा आक्रमण, अभियन्तामाथि हातपात

Next Post

Bangladesh’s SC Reinstates Non-party Caretaker Govt System For Conducting National Elections

Editorial Team

Recommended

खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ सार्वजनिक

खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ सार्वजनिक

4 years ago
Nepali Congress lawmaker Bharat Bahadur Khadka files nomination for Public Accounts Committee chair

Nepali Congress lawmaker Bharat Bahadur Khadka files nomination for Public Accounts Committee chair

4 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.