Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News
0
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल वायुसेवा निगम (एनएसी)ले काठमाडौंबाट रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने श्रमिकलाई १० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ। एनएसीले दमाम, दोहा, दुबई र क्वालालाम्पुर जाने श्रमिकलाई प्रत्येक उडानमा १० सिटमा साविकको भाडामा १० प्रतिशत छुट दिने भएको हो।
‘श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट छुट भाडादरको सेवा लिन सकिन्छ,’ एनएसीले शुक्रबार जारीगरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

Advertisement Banner
Previous Post

बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा

Next Post

‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२

Editorial Team

Editorial Team

Next Post
‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२

'विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२

Recommended

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

4 years ago
IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

4 years ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.