Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा, काठमाडौंमा पनि पानी पर्ने

Editorial Team by Editorial Team
January 28, 2026
in Nepal, News, Sudurpashchim Province
0
पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा, काठमाडौंमा पनि पानी पर्ने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको बैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे पनि जति पूर्व गयो त्यति कम प्रभाव छ ।विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका जिल्लाहरुमा हल्का पानी पर्न सुरु गरेको थियो । रातिदेखि पानीको मात्रा र क्षेत्र दुवै बढेको थियो ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टा यता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ । वरिष्ठ मौसमविद पौडेलले भने, ‘काठमाडौंको हकमा मध्याह्नपछि पानी पर्ने सम्भावना छ । तर पानी सबैतिर एकनासको पर्दैन ।’ उनका अनुसार काठमाडौं उपत्यकामा आज घाम लाग्ने सम्भावना कम छ ।उनका अनुसार मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय बैतिर हल्का वर्षा हुने सम्भावना छ ।पूर्वीपहाडी जिल्लामा पानी र हिमपात दुवैको सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । ‘मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यम खालको हिमपात हुनेछ’ उनले भने ।उनका अनुसार आजै साँझबाट बादल हट्ने र मौसममा सुधार हुनेछ ।

Advertisement Banner
Previous Post

सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन

Next Post

भारत–युरोपेली संघ (EU) बीच स्वतन्त्र व्यापार सम्झौता: विश्व अर्थतन्त्रमा नयाँ ध्रुवको उदय

Editorial Team

Editorial Team

Next Post
भारत–युरोपेली संघ (EU) बीच स्वतन्त्र व्यापार सम्झौता: विश्व अर्थतन्त्रमा नयाँ ध्रुवको उदय

भारत–युरोपेली संघ (EU) बीच स्वतन्त्र व्यापार सम्झौता: विश्व अर्थतन्त्रमा नयाँ ध्रुवको उदय

Recommended

Oli and Prachanda meet amid concerns over election environment

Oli and Prachanda meet amid concerns over election environment

8 months ago
युद्धका क्रममा इरानलाई गुप्तचर जानकारी नदिएको पुटिन को भनाई

युद्धका क्रममा इरानलाई गुप्तचर जानकारी नदिएको पुटिन को भनाई

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.