Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आज, निर्वाचन भोली

Editorial Team by Editorial Team
May 4, 2026
in Nepal, News
0
उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आज, निर्वाचन भोली
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि शुरु हुदै छ । आज साधारणसभाको उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात भोली नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला-नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।जिल्ला-नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई-दुई जनाको उम्मेदवारी परेको छ ।;वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुदैछ । निर्वाचनपछि महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ । यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

Advertisement Banner
Previous Post

कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिदैनौं- प्रधानमन्त्री शाह

Next Post

साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय

Editorial Team

Editorial Team

Next Post
साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय

साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय

Recommended

Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

Innovation Fund: EU invests €1.8 billion in clean tech projects

4 years ago
French Open: Nadal to play for 14th French Open Singles title against Ruud

French Open: Nadal to play for 14th French Open Singles title against Ruud

4 years ago

Don't Miss

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

August 18, 2026
EV imports cross Rs 12.5 billion in six months

Automobile, IT sectors seen as key drivers of Nepal’s economic growth

August 18, 2026
Nepal: Six industries clear second installment of dedicated trunkline dues

Nepal reaches stage of exporting nearly Rs 30 billion worth of electricity

August 18, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal collects 5.84 percent of annual revenue target in first month

August 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.