कृष्णबहादुर महरा पक्राउ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएकाे छ ।

पूर्व सभामुख समेत रहनुभएका महरालाई सोमबार बिहान कपिलवस्तुकाे पकडीबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । सुन तस्करी काण्डकाे अनुसन्धानका लागि महरालाई पक्राउ गरिएकाे हाे . उहाँलाई काठमाडाैं ल्याइँदैछ /

Comments are closed.