Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 

Editorial Team by Editorial Team
July 16, 2022
in Nepal, News
0
जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर, ३२ असार

ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय  रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

डा. गोपाल पौड्यालको शोककाव्य’ ‘उमाकान्त’ विमोचन

Next Post

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

Recommended

Foreign Secretary Bharat Paudyal visited former Foreign Secretary Bishwa Pradhan, and honoured him

Foreign Secretary Bharat Paudyal visited former Foreign Secretary Bishwa Pradhan, and honoured him

4 years ago
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदानका लागि उपत्यका छाड्नेकाे सङ्ख्या बढ्दाे, अहिलेसम्म साढे ७ लाख बाहिरिए

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदानका लागि उपत्यका छाड्नेकाे सङ्ख्या बढ्दाे, अहिलेसम्म साढे ७ लाख बाहिरिए

5 months ago

Don't Miss

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

August 5, 2026
वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

August 5, 2026
ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

August 5, 2026
फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

August 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.