Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

Editorial Team by Editorial Team
April 8, 2026
in Nepal, News
0
पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ।आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।मन्त्री रावलका अनुसार, पट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार करमा छुट दिने निर्णय भएको हो। यसले पेट्रोलियम पदार्थको मुल्य वृद्धि रोक्न सहयोग पुग्ने उनको भनाइ छ।

Advertisement Banner
Previous Post

नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

Next Post

युद्धविरामपछि कच्चा तेलको मुल्य घट्यो, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

Editorial Team

Editorial Team

Next Post
युद्धविरामपछि कच्चा तेलको मुल्य घट्यो, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

युद्धविरामपछि कच्चा तेलको मुल्य घट्यो, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

Recommended

Ukraine: UNESCO statement following the adoption of the UN General Assembly resolution

Girls’ performance in mathematics now equal to boys (UNESCO report)

4 years ago
प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

3 weeks ago

Don't Miss

राष्ट्रपतिद्वारा तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिद्वारा तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास

April 28, 2026
मालावतीलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’

मालावतीलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’

April 28, 2026
“४ अर्ब ७८ करोडको सेयर हेरफेरदेखि फर्जी अंशबन्डासम्म : दीपक भट्ट–सुलभ अग्रवाल नेटवर्कको ‘आइपी’ जालो खुलासा

“४ अर्ब ७८ करोडको सेयर हेरफेरदेखि फर्जी अंशबन्डासम्म : दीपक भट्ट–सुलभ अग्रवाल नेटवर्कको ‘आइपी’ जालो खुलासा

April 28, 2026
बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्र बाँकी छ : हर्क साम्पाङ

बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्र बाँकी छ : हर्क साम्पाङ

April 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.