Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अवैध लागूऔषध सहित पक्राउ

Editorial Team by Editorial Team
July 11, 2022
in Feature
0
अवैध लागूऔषध सहित पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २७ असार

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय ९७ एम्पुल डाईजेपाम र ४ सय ९७ एम्पुल नुफिन सहित भारत मोतिहारी महावीर नगर रक्सौल वडा नम्बर १९ बस्ने २४ वर्षीय बिशाल कुमारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिशाललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गौरीगंगा नगरपालिका-९ शान्तिपुर बस्ने मेघराज पौडेलको घरबाट ३५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित घोडाघोडी नगरपालिका-२ शिवनगर बस्ने २८ वर्षीय हिक्मत बहादुर बम समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घरबाट १० थान मोबाइल, लागूऔषध जोख्ने १ थान काटा, नगद ९५ हजार २०० नेपाली रूपैयाँ, नगद २ हजार १०० भारतीय रूपैयाँ, १ थान मोटरसाइकल, अन्य भन्सार छलिका मालसामान समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

करेन्ट लागेर मृत्यु

Editorial Team

Editorial Team

Next Post
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

Recommended

Dhurandhar Box Office Day 3: Ranveer Singh Spy Thriller Crosses Rs 100 Crore, Beats Padmaavat and Simmba Opening Weekends

Dhurandhar Worldwide Box Office Day 14: Ranveer Singh Surpasses Rajinikanth’s Highest Grosser in Just Two Weeks

3 months ago
NPCI International, Gateway Payment Service, and Manam Infotech join hands to deploy UPI solution in Nepal

NPCI International, Gateway Payment Service, and Manam Infotech join hands to deploy UPI solution in Nepal

4 years ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.