शिवपुरी साहित्य समाजको बैठकले विभिन्न बिधाको ६ जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मान २०८१ बैशाख १५ गते शनिबार १२ : ३०बजे बुढानिलकण्ठ,मुहान पोखरीको (जंगल क्याम्प ) मा गुन्द्रुक मकै भटमास कार्यक्रमकाे आयाेजना गरी समर्पण गरिने ब्यहोरा पनि जानकारी गराइन्छ। (१) विष्णु -पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार २०८०श्री हाम्रो पुरुषार्थ साहित्यिक पत्रीका ,गुल्मी (२)शिवपुरी गजल सम्मान २०८०श्रीगणेश बाबू अधिकारी, गोरखा (३)नर बहादुर भारती स्रष्टा सम्मान २०८०श्री राजकुमार बानियाँ, गोरखा (४)मान शोभा प्रतिभा सम्मान २०८०श्री किरण पन्थी अर्घाखाँची (५) गौरी कार्की स्मृति मुक्तक सम्मान २०८० श्री दुर्गा किरण तिवारी, कास्की (६) शिवपुरी बिष्णु-कृष्ण बुढाथोकी स्रष्टा सम्मान २०८० (पहिलो पटक )श्री नर प्रसाद धिताल बुढानिलकण्ठ, काठमाडौं । २०८० चैत १० प्रकाश घायल महासचिव शिवपुरी साहित्य समाज,बुढानिलकण्ठ काठमाडौं।
Trending Now
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
- Indian Army Chief in Pokhara: Honors gallantry award winners
Comments are closed.