आलोक गुरुङलाई ललितकला पुरस्कार २०७८,

काठमाडौंः  वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको  हो  ललितकला पुरस्कार  । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला…
Read More...

उभौलीको अवसरमा  कोरियामा साकेला नाच

जेठ २४, सउल, कोरिया किराँतीको महान् पर्व उभौलीको अवसरमा  चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए  र मनाए उभौली  पर्व । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका…
Read More...

मलेसियामाथि नेपालको सानदार जित

जेठ २६ काठमाडौं,। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहिबार बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो । यद्यपी नेपाल यसअघिनै छनोटबाट…
Read More...

 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 

२६ जेठ ,  बिराटनगर , सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि बढाएका छन् । स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु…
Read More...

मानिस हराएको सूचना

मानिस हराएको सूचना हिमालय डायरीको मेसेज बक्समा शान्ति पुनको सन्देश आयो । आज भन्दा ३० ̸ ३२ वर्ष अगाडि तिर्बेनी गुरुङ नाम गरेकी आफ्नी दिदी हराएको चिन्तित हुनुहुन्छ । वहाँहरुले अहिलेसम्म खोजी गरिरहनु भएको छ । कहीँ कतै…
Read More...

कविता:धन्य लाग्छ जीवन

बाध्यताको सिलौटोमा कर्तव्यले पिस्दा धन्य लाग्छ जीवन परिश्रमको फलमा सिर्जनाले रम्न पाउँदा सपनीमा तिमी आई कुरा गर्दा जिवीत नै छौ जस्तो लाग्छ सम्झनाको यौटै डोरी बाँच्ने आधार जस्तो लाग्छ धन्य लाग्छ जीवन रोइ रोइ हाँस्नु पर्दा…
Read More...

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

जेठ २५, काठमाडौँ, सर्ट फ्लाएर्स चलचित्र अवार्ड–०७९ आयोजना हुने भएको छ । स्थानीय निर्वाचनका कारण स्थगित गरिएको अवार्ड आगामी कात्तिक ५ गते विराटनगरमा आयोजना गरिने भएको छ । अवार्डमा ०७६, ०७७ र ०७८ चैतभित्र प्रदर्शन भएका नेपाली चलचित्र सहभागी…
Read More...

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

काठमाडौँ — कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे । कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र…
Read More...

यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

काठमाडौँ — काठमाडौंको गोकर्णस्थित एक विद्यालयका होस्टेल सञ्चालक  दुई बालिकामाथि यौन दूराचार गरेको अभियोगमा परेका छन् । कक्षा ७ मा अध्ययनरत ११ वर्षीया र कक्षा ८ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि यौन दूराचार गरेको अभियोगमा गोकर्णेश्वर…
Read More...

मिडिया इन्टरनेसनलद्वारा ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ को स्थापना

जेठ २४, काठमाडौं, वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख,एक हजार, एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले…
Read More...