Editorial Team

Editorial Team

मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध

मणिग्राम - राममणि बहुमुखी क्याम्पस मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ । क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन...

Read moreDetails
इन्द्र चौधरीको ‘मेरो पुच्छर खै?’ बालकथा सङ्ग्रह लोकार्पण

काठमाडौँ- बालसाहित्यकार इन्द्र चौधरीको नयाँ बालकथा सङ्ग्रह ‘मेरो पुच्छर खै?’ सार्वजनिक भएको छ। रोल्पामा जारी ३०औं राष्ट्रिय बालसाहित्य सम्मेलनको अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकलाई कार्यक्रममा विशिष्ट अतिथि तथा...

Read moreDetails
गोवाको नाइट क्लबमा भीषण आगलागी : २५ मध्ये १८ जनाको शव पहिचान

काठमाडौँ- गोवाको नाइट क्लबमा ग्यास सिलिन्डर विस्फोट हुँदा २५ जनाको मृत्यु, जसमा पर्यटक र कर्मचारीहरु थिए। घटनास्थलमा मुख्यमन्त्रीले अनुसन्धानको आदेश दिए, प्रारम्भिक अनुसन्धानमा सुरक्षा नियमको उल्लङ्घन भएको पाइयो। प्रत्यक्षदर्शीका अनुसार,...

Read moreDetails
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड

काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसले देशभर नयाँ राजनीतिक समीकरण निर्माणको सुरुवात गरिदिएको दाबी गरेका छन्। शनिबार जनकपुर गाछीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै...

Read moreDetails
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ  –प्रतिनिधिसभा सदस्य चुनावका लागि अब ८८ दिन बाँकी छ । चुनावका लागि निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । आउँदो फागुन २१ गते हुने चुनावका लागि राजनीतिक दलहरूले...

Read moreDetails
धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना

काठमाडौं- धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति...

Read moreDetails
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताएका छन्। बिहीबार प्रकाशित उनका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको...

Read moreDetails
३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

काठमाडौं- नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले...

Read moreDetails
रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुईदिने भारत भ्रमणमा पुगेका छन् । उनीसँगै सातजना मन्त्रीहरूको ठूलो प्रतिनिधिमण्डल पनि आएको छ । भारतीय प्रधानमन्त्री मोदी स्वयम् पुटिनलाई विमानस्थलमा स्वागत गर्न...

Read moreDetails
Page 105 of 170 1 104 105 106 170