Editorial Team

Editorial Team

रम्बास् कविता:खल्लोपन

खल्लोपन छी कस्तो जमाना आएक‍ो यो, मान्छे मान्छेमा विश्वास बिनाक‍ो, समानता  गुमेक‍ो स्वार्थको बर्को ओडेर असमान्ताको   पराकाष्ठा उर्लिएको बाझो जमाना य‍ो। संस्कार, संस्कृति, चिन्हारी साइनो  सम्बन्ध,  प्रथा अधिकार,  मर्यादा संसारबाट ...

Read moreDetails
रम्बास् कविता:सिन्दुर

सिन्दुर त्यो रा तै भ ए र रङ्गिएको सिउदाले नै सुहाएको हुन्छ एउटी नारीलाई धेरै सपना हुन्छ नि रङ्गिन भएर झुल्केको जीवनमा उसको महत्व पतिको मंगल चाहेर सिउँदो सजाउँछन दीर्घायुको...

Read moreDetails
रम्बास् कविता:राष्ट्रियता

राष्ट्रियता म तिमी त पा ईं ऊ ,ऊ र ऊ अर्थात हामी सबै जनता हाे स्वतन्त्र भइ बाँच्न संविधान मान्नुपर्छ कानुन सबैलाई लाग्छ देश भन्दा माथि काेही छैन याे मन्त्रलाई...

Read moreDetails
रम्बास् कविता:योगफल

योगफल म मान्छे यात हुँ दे व दू त कि हुँ म एक जिउँदो लास नै कर्मको योगफल उत्तरको खेस्रा कोर्छ सत्यको व्यर्थ पराजय अस्तित्वको तस्बिर मेट्नेछ जीवन युद्धको मैदान...

Read moreDetails
किशन पौडेलको लघुकथासंग्रह ‘खुसी’ लोकार्पण

२९,जेठ, काठमाडौँको बत्तिसपुतली स्थित तृप्त रेस्टुरेन्टमा कथाकार किशन पौडेलको लघुकथासंग्रह खुसी लोकार्पण भएको छ । संयुक्त लोकार्पणका अवसरमा  पौडेलको लघुकथा 'खुसी' पनि लोकार्पण गरिएको हो । अशेष मल्लको विशेष अतिथ्यमा...

Read moreDetails
‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’  गौतम, बस्नेत र घिमिरेलाई

काठमाडौं :  नेपाल सरकारले राजनेता एवं वरिष्ठ साहित्यकार बीपी कोइरालाको नाममा  स्थापना गरेको पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्वको नाम घोषणा गरेको छ ।   संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले २०७८...

Read moreDetails
फिल्म ‘काँडेतार’को टिजर रिलिज

जेठ २८ गते । नवल खड्काको अभिनय र निर्देशनमा तयार भएको चलचित्र ‘ काँडेतार ’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा नवलको कथा र लगानी पनि छ । मक्किको राई...

Read moreDetails
निशा दर्नाल र युवराजलाई स्वर्ण

काठमाडौँ — नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्ष पुरुष एकलमा गोदावरी फिटनेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मूलपानीका आयुश ढुंगेलले कांस्य...

Read moreDetails
भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् । नेपाली कला,संस्कृति तथा साहित्य...

Read moreDetails
नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

२८, जेठ, बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कवि नवीन अभिलाषीको तेश्रो कवितासंग्रह मौलामा बाँधिएको राँगो, विमोचन गरिएको छ । डा.अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका...

Read moreDetails
Page 136 of 155 1 135 136 137 155