Editorial Team

Editorial Team

पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

काठमाडौँ -देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु...

Read moreDetails
राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव छैन  : प्रधानमन्त्री

काठमाडौं --अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव नहुने स्पष्ट पारेकी छन्। सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले विकास र सुशासन...

Read moreDetails
रवि र बालेनबीच झण्डै ७ घण्टा लामो वार्ता

  काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा निवर्तमान सांसद असिम साहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको भेटवार्तालाई ‘सुखद’ र ‘आशाको शुरूआत’को संज्ञा...

Read moreDetails
कसैलाई काखा, कसैलाई पाखा गरे परिणाम अप्रिय हुनसक्छ: ईश्वर पोखरेल

काठमाडौं - नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धी नेता ईश्वर पोखरेलले पार्टीभित्र विगतका दुर्भाग्यपूर्ण अध्याय दोहोरिन नदिने बताएका छन् ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेतृत्वबाट सबै नेता–कार्यकर्ताले...

Read moreDetails
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन् ।संसद पुनर्स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्...

Read moreDetails
डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८२’ का उत्कृष्ट २५ कथाकारको नाम सार्वजनिक

काठमाडौं - सातौँ संस्करणको ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ । बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२ को मूल निर्णायक समूहका संयोजक...

Read moreDetails
साहित्यकार डा. डीआर उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधि

काठमाडौँ-विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ। भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई युरोपको आइआइइचएसआर विश्वविद्यालयले उनलाई विद्यावारिधि प्रदान गरेको हो। डा....

Read moreDetails
पाठकको ‘तिम्रै माया छ’ सार्वजनिक

काठमाडौँ- रमेश पाठकको स्वरमा रहेको गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएको छ। रमेशकै शब्द, संगीत र दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतको भिडियो डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको...

Read moreDetails
ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक

काठमाडौँ- ई. रामविन्दु श्रेष्ठद्वारा लिखित ‘हजारौँ विजय’ कृति सार्वजनिक भएको छ । पुस्तकमा विश्वमा फैलिएको नवनाजीवादी अभ्यास तथा दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयको निर्णायक भूमिकालाई न्यूनीकरण गर्दै तथ्यलाई तोडमरोड र...

Read moreDetails
Page 135 of 222 1 134 135 136 222