नियामक संरचनाहरु र शासन प्रणालीकाबीच धेरै सुधार आवश्यक छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरु धेरै रहेको बताएका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका…
Read More...

सरकारले भैरहवा र पोखरा विमानस्थलमा दुई वर्षसम्म ग्राउण्ड ह्याण्डलिङ शुल्क र टिकट भ्याट नलिने

काठमाडौं : सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र…
Read More...

नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न नाडा अटो शो २०२४ आयोजना हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा इभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डप…
Read More...

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा…
Read More...

सेयर लगानीकर्ताको सम्पत्ति एक महिनामा १० खर्बले बढ्यो

काठमाडौं । एक महिना अवधिमा सेयबजारमा लगानीकर्ताको सम्पत्ति १० खर्बले बढेको छ । यो लाभ लगानीकर्ताले मात्रै होइन, सरकारले समेत पाएको छ । सरकारले यो अवधिमा ३ अर्ब २८ करोड ९३ लाख पुँजीगत लाभकर पाएको छ, जुन आर्थिक वर्ष २०७९/८० का १२ महिनामा…
Read More...

आज, भारतको ७८औँ स्वतन्त्रता दिवस, ६ हजार विशेष अतिथि !

काठमाडौं । भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।राष्ट्रपति द्रौपदी मुर्मुले…
Read More...

रम्बास कविता: अस्तकाल

अस्तकाल छ रो ग ना श क कर्कटिका महा  जाति को छ आँत खङ्ग्रङ्ङ छैन    आश तङ्ग्रिने गर्दैन         प्रयास  रत्ति खुराकमा     अनैक्य हुन्छ ओखती हुन्छ    टुटफुटको पुनरुत्थान   काम्य छैन जर्जर भयो  अस्तित्व छैन ऊ   मजबुत टुक्रिन…
Read More...

भुटानी शरणार्थी, गिरी बन्धु र विद्युत् महसुलमा मात्र होइन सहकारी ठग माथि पनि अनुसन्धान हुन्छ’…

काठमाडौं । प्रतिनिधि सभा सदस्य गगन थापाले नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण समयको माग भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले दुई ठुला दलको सरकार बन्ने कुरा असामान्य कुरा भएको भए पनि ठिक भएको…
Read More...

नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेट गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास र समृद्धिको कामलाई प्राथमिकता दिएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालका लागि संयुक्त अधिराज्य…
Read More...