Editorial Team

Editorial Team

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

जनकपुर — मैथिली साहित्यकार, अभिनेता तथा निर्देशक रमेश रञ्जन झासहित पाँच स्रष्टालाई एक समारोहबीच शुक्रबार पुरष्कृत गरिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उनीहरूलाई नगद,...

Read moreDetails
पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

मकवानपुर — पत्रकार प्रताप विष्टलद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’विमोचन गरिएको छ । चेपाङ, वनकरिया समुदाय र गाडी बोक्नेहरुको अनुभव समेटिएको पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास...

Read moreDetails
प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

चितवन — भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘लय छुटेको समय’ शनिबार सार्वजनिक भएको छ । चिकित्सा शिक्षा पढ्दाका पौडेलका गुरु रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नवलपुर गैंडाकोटमा आयोजना...

Read moreDetails
मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

काठमाडौँ — नेपाल भाषामा लेखिएको मोति शोभा श्रेष्ठको ‘नेपाल भाषाका लघु उपन्यास संग्रह’ र ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक लोकार्पण भएको छ । नेपाल भाषा एकाडेमीका कुलपति रत्न धाख्वाको प्रमुख आतिथ्यतामा...

Read moreDetails
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १ साउन सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुरमा मधेश प्रदेश ०१-००४ प ३३४७ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक शम्भुनाथ नगरपालिका-१० बस्ने ३० वर्षीया राजकुमारी साहको मृत्यु भएको...

Read moreDetails
इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

काठमाडौं, रंगकर्मी एवम् पत्रकार इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ पुस्तक सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू...

Read moreDetails
खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

काठमाडौं, १ साउन खाजाघरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ईलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनी माया लामा लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ...

Read moreDetails
साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजले चर्चित साहित्यकार सुमन वर्षालाई सम्मानित गर्ने भएको छ । ‘अन्ततः यन्त्रणा’ उपन्यासमा सुदूर पूर्वी भेकको सामाजिक विषयलाई प्रमुख कथा बनाई नारी नियति र अस्मिताबारे...

Read moreDetails
मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

काठमाडौं, १ साउन काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने...

Read moreDetails
नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण

काठमाडौँ । नितु पोखरेलद्वारा लिखित कविता संग्रह ‘प्रयास’ लोकार्पण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईको उपस्थितिमा ‘प्रयास’को...

Read moreDetails
Page 173 of 218 1 172 173 174 218