Editorial Team

Editorial Team

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन - गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन्। उनीहरुले परिचय पत्रसमेत लिएका छन्। जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम...

Read moreDetails
गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्यो

काठमाडौं - गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ । नेपाली पत्रकारिताको ऐतिहासिक बिरासत बोकेको संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित गोरखापत्र...

Read moreDetails
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुँदै , सहयोग गर्ने सबैको प्रतिबद्धता

कोलोराडो,अमेरिकाको कोलोराडो राज्यमा आयोजना गर्न लागिएको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नेपाली समुदायका अगुवाहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को...

Read moreDetails
प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । पार्टीले सार्वजनिक गरेको संरचनाअनुसार अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र...

Read moreDetails
मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन भएको छ । उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण...

Read moreDetails
१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन १ सय २० राजनीतिक दल निर्वाचनमा आयोगमा दर्ता भएका छन् । आयोगमा दर्ता भएका १ सय ४३ दलमध्ये १...

Read moreDetails
यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ खेल्न आएका न्यूजिल्याण्डका अलराउण्डर जिम्मी निसम दुबई लागेका छन् । पोखरा एभेन्जर्समा आबद्ध भएका निसम ४ खेल खेलेर ‘अर्को वर्ष भेटौँला’ भन्दै दुबई...

Read moreDetails
कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

काठमाडौं- उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।उनीहरुबीच आइतबार महत्वपूर्ण भेटवार्ता भएको हो । उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका मन्त्री घिसिङ बालेनसँग भेट...

Read moreDetails
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

काठमाडौं - प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीन जना कर्मचारी बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् । कानूनविपरीत बैंकलाई नोक्सानी पुर्याएको र उक्त कार्य लुकाउन विभिन्न कम्पनीहरूको...

Read moreDetails
Page 172 of 229 1 171 172 173 229

Follow Us