Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘दार्चुला : कला साहित्य’ र ‘किशनसिंह धामी : व्यक्ति र कृति’को लोकार्पित

Editorial Team by Editorial Team
November 30, 2025
in Book Releases, Literature, Nepal, News
0
‘दार्चुला : कला साहित्य’ र ‘किशनसिंह धामी : व्यक्ति र कृति’को लोकार्पित
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं –नेपाल स्रष्टा समाजले आज ‘दार्चुला : कला साहित्य’ र ‘किशनसिंह धामी : व्यक्ति र कृति’को लोकार्पण गर्‍यो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नगेन्द्रराज शर्मा रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्मा, अध्यक्ष श्रेष्ठ, कृतिकार नेत्रप्रसाद फुयल र साहित्यकार किशनसिंह धामी, समीक्षकद्वय प्रमोद प्रधान र ड़ा. भरत भट्टराई, साहित्यकारहरु डा. तारा निरौला, पवन आलोक, लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारीलगायतले कृतिहरू लोकार्पण गर्नु भएको थियो ।
समाजका सचिव प्रकाश घायलले स्वागत गर्नु भएको सो कार्यक्रममा साहित्यकार किशनसिंह धामी, ज्ञानु अधिकारी, प्राडा.लक्ष्मणप्रसाद गौतम, प्राडा. खगेन्द्रप्रसाद लुइंटेल, साहित्यकार पवन आलोक, डा. तारा निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पत्रकार एवं सर्जक प्रदीप सापकोटाले सहजीकरण गर्नु भएको सो कार्यक्रममा ‘दार्चुला : कला-साहित्य’ ग्रन्थबारे वरिष्ठ समालोचक प्रमोद प्रधानले र ‘किशनसिंह धामी : व्यक्ति र कृति’ बारे समालोचक डा. भरत भट्टराईले समीक्षा गर्नु भएको थियो ।
सो कार्यक्रमअघि सुदूर पश्चिम नेपालको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गुन्जनकी संस्थापक अदंपद्यमावती सिंह, निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ पत्रकार गोपाल थपलिया, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तारा किशन फाउन्डेसनकि संरक्षणक तारा धामी, उपन्यास समाजका अध्यक्ष शंकर भारती, साहित्यकारहरु श्याम प्रधान, ईल्या भट्टराई, वियोगी बुढाथोकी, देवीभक्त श्रेष्ठ,प्राडा. गोविन्दमान सुंह कार्की, किशोर पहाडी, जयदेव भट्टराई,विधान आचार्य, तुलसीहरी अधिकारी, त्रिभुवन चन्द वाग्ले, मुरारी सिग्देल, डा शशी थापा, विमल भौकाजी, दीपक लोहनी, गीता कार्की, मधु पाठक, शान्ता अधिअकारी, काशीराज पाण्डे, जीवन श्रेष्ठ, डिल्लीरमण सुवेदी, गीता रेग्मी, दिव्य गिरी, ध्रुवराज थापा, मन्जिला अनिल, कमला रिसाल, शिव अधिकारी, व्याकुल पाठक, जय राई, किशन पौडेल, एन्जेल निलु, नीरा श्रेष्ठ महर्जन, सुष्मा अंशु, शोभा अधिकारी, सानुराजा अन्जान्प प्पलगायत दुई सय बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुदुर पश्चिम नेपाल दार्चुलाको सांस्कृतिक झाँकीको प्रस्तुति पनि गरिएको थियो ।
कार्यक्रममा तारा किशन फाउण्डेसनकी संरक्षक तारादेवी धामीले अतिथि तथा वि.सं.२०७९ मा दार्चुलामा भएको साहित्यिक सम्मेलनमा सहभागी स्रष्टाहरुलाई मायाको चिनो प्रदान गर्नु भयो ।
स्मरण रहोस् गत २०८२ मंसिर ४ गते साहित्यिक पत्रकार संघ (सापस)ले कवि किशनसिंह धामीद्वारा लिखित कविता सङ्ग्रह ‘सम्बोधनमा छ‍‍ोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनाकृति ‘एटलान्टिकका भंगालामा डुबुल्की मार्दा’को लोकार्पण गरेको थियो ।
Advertisement Banner
Previous Post

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

Next Post

डिल्लीराम शर्मा सङ्ग्रौलाको “प्राची का सूर्य´´ कवितासङ्ग्रह विमोचित

Editorial Team

Editorial Team

Next Post
डिल्लीराम शर्मा सङ्ग्रौलाको “प्राची का सूर्य´´ कवितासङ्ग्रह विमोचित

डिल्लीराम शर्मा सङ्ग्रौलाको ``प्राची का सूर्य´´ कवितासङ्ग्रह विमोचित

Recommended

Nepal: Six industries clear second installment of dedicated trunkline dues

 Nepal Electricity Authority automates seven old substations to upgrade power system

9 months ago
Nepal Layers Association increased the price of egg to be effective from today

Nepal Layers Association increased the price of egg to be effective from today

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.