Editorial Team

Editorial Team

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

काठमाडौं- सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्दै...

Read moreDetails
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

काठमाडौँ- जापानी नागरिकहरूको एक ठूलो समूहले साँझ टोकियोस्थित संसद भवनबाहिर देशको शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमहरूको विरोधमा प्रदर्शन गरेका छन् । जसमा लामो दूरीका क्षेप्यास्त्रहरूको तैनाथी र घातक हतियार...

Read moreDetails
उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नियुक्त

काठमाडौं -प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नियुक्त गरिएको हो।...

Read moreDetails
समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्की सम्मानित

काठमाडौँ - नेपाली साहित्यको उत्थानमा विशेष योगदान पुर्‍याउँदै आउनुभएकाे समालोचक प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई काठमाडौँमा आयोजित एक समारोहबीच सम्मान गरिएको छ । नववर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा...

Read moreDetails
भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीवार पूर्वसभामुख महरा,...

Read moreDetails
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

काठमाडौँ - नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनपाठन बैशाख २१ गतेबाट हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्‌को चैत २२ गतेको निर्णय अनुसार...

Read moreDetails
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

काठमाडौँ - संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती...

Read moreDetails
बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु

भक्तपुर - आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको...

Read moreDetails
काँग्रेसको देउवा पक्षको रिट कामु प्रधान्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौँ -नेपाली कांग्रेसको देउवा पक्षले दायर गरेको नयाँ मुद्धाको पेसी कायममुकायम प्रधान्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा तोकिएको छ । कांग्रेसको देउवा पक्षले यसअघि माघ ४...

Read moreDetails
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं - राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामुख डोलप्रसाद अर्यालसंग भेट गरेका छन् ।बिहीबार भएको भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना...

Read moreDetails
Page 19 of 216 1 18 19 20 216