Editorial Team

Editorial Team

अग्नीपथ’योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

४ अषाढ, 'भारतको संघीय रक्षा मन्त्रालयले गत मङ्गलबार घोषणा गरेको अग्नीपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन्। भारतका जल सेना, स्थल सेना र...

Read moreDetails
पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं। ३११’ को मञ्चन सुरु

अषाढ,३ पर्वतः नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार तीन गते शुक्रवारदेखि पोखरामा रहेको गन्धर्व नाटक घरमा मञ्चन गर्न लागिएको...

Read moreDetails
नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि

काठमाडौंँ, सन् २०१७ देखि गैर–नाफामूलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ । यही निरन्तरा अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तरराष्ट्रिय...

Read moreDetails
मिस नेपाल २०२२को ताज प्रियंका जोशीले जितिन

काठमाडौं, सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्। त्यस्तै सरिशा श्रेष्ठ...

Read moreDetails
शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

४ अषाढ, काठमाडौं, कवि शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ म्युजिक भिडियो लोकार्पण गरिएको छ । शनिबार, एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन...

Read moreDetails
नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

४अषाढ, काठमाडौँ, नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ शनिबार  लोकार्पण गरियो । लेखक नियात्राकार न्यौपाने अमेरिकामा नै हुनुहुन्छ र पनि उहाँको कृति नेपालमा विमोचित गरिएको हो । नियात्रा...

Read moreDetails
उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन

साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह 'माकुरी'को विमोचन भएको छ । कार्यक्रममा उषा केसीकी आमा माकुरी पाैडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष...

Read moreDetails
ससुराली गएका एकबहादुर तामाङ मृत फेला

 असार ३ नुवाकोट, ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला...

Read moreDetails
भारतीय र कोरियाली २ पर्यटक २४ दिनदेखि बेपत्ता

सोलुखुम्बु, जेठ ३१ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन...

Read moreDetails
ओलम्पिक डे स्क्वास प्रतियोगिताः चार खेलाडी सेमिफाइनलमा

काठमाडौँ, असार २ गते । अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको...

Read moreDetails
Page 196 of 216 1 195 196 197 216