Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नुवाकोटमा ७ स्रष्टा सम्मानित

Editorial Team by Editorial Team
July 1, 2022
in Awards, Nepal
0
नुवाकोटमा ७ स्रष्टा सम्मानित
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट : नुवाकोट साहित्य प्रतिष्ठानले साहित्य क्षेत्रमा क्रियाशील सात स्रष्टालाई सम्मान गरेको छ। प्रतिष्ठानले बुधबार विदुरमा आयोजित कार्यक्रममा ३ जनालाई सम्मान र ४ जनालाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका संस्थापक श्रीराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार महामण्डल साहित्य सम्मान विराटनरगका उमेश राई, धादिङकी अमृता स्मृति र कमलादेबी तथा जगनिधी गजुरेल स्मृति साहित्य सम्मान लमजुङकी अन्जना पौडेललाई प्रदान गरिएको हो।

सम्मानित व्यक्तिहरुलाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए। उनले कला तथा साहित्य क्षेत्रले सत्मार्ग र संस्कारको विकास गर्ने बताए। डा. महतले देशको विकासमा साहित्यको पनि योगदान रहेको र यसको संरक्षणबाट देशको संस्कृति तथा पहिचानको संरक्षण भइरहेको स्पष्ट पारे।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले साहित्यको संरक्षण र विकासमा आफुहरु सदा क्रियाशील रहने प्रतिबद्धता जनाए।

कोरोना भाइरसको जोखिमको कारण विगत २ वर्षदेखि हुन नसकेको कार्यक्रम यस वर्ष गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा वरिष्ठ साहत्यिकार पुष्कर लोहनीलगायत ३० जनाभन्दा बढी श्रष्टाहरुले आ-आफ्ना कविता, गीत, हाइकु, गजललगायतका रचना प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा श्रीराम श्रेष्ठद्वारा लिखित इाइवुन संग्रह समयचक्रको विमोचन गरिएको छ।

 

यसैबीच २५ हजार राशीको नरेन्द्रनाथ वाङ्गमय स्नातकोत्तर विद्यार्थी पुरस्कार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उत्कृष्ट नम्बरसहित उत्तीर्ण १ जनालाई, १० हजार राशीको नरेन्द्र साहित्य सम्मान पुरस्कार बुनु लामिछानेलाई प्रदान गरिएको आयोजकले जनाएको छ। गत वर्षको एसईई परीक्षामा नुवाकोटबाट उत्कृष्ट अंकसहित उत्तिर्ण २ जनालाई ५ हजार राशीको नरेन्द्रनाथ प्रतिभा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ

Advertisement Banner
Previous Post

Ambassador of India to Nepal Naveen Srivastava called Nepal Foreign Minister Dr. Narayan Khadka

Next Post

कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित

Editorial Team

Editorial Team

Next Post
कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित

कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित

Recommended

US President says, US to open up soon all commercial airspace over Venezuela

US President says, US to open up soon all commercial airspace over Venezuela

6 months ago
Nepal PM Sher Bahadur Deuba joins Celebration of 75th anniversary of the U.S.-Nepal friendship at USA embassy

Nepal PM Sher Bahadur Deuba likely to visit US in July

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.