Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित

Editorial Team by Editorial Team
July 1, 2022
in Book Releases, Literature, Nepal
0
कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टिका साथ उपन्यासको विषयवस्तु बुनिएको छ ।

समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत उपन्यासकार खरेलले टिप्पणी गर्नु भएको छ ।

उपन्यासले नयाँ युगका लागि आह्वान गरेको छ । जनताको स्वच्छ भावनाहरूलाई थिच्ने र किच्ने कुपरम्परा जात, धर्मविरूद्ध सशक्त उनको कलम निर्भिक भएर अगाडि बढेको छ ।

कल्पना खरेलका यसअघि पनि आधा दर्जन कृति प्रकाशित भैसकेका छन् । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचनालगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् ।

‘रानीतलाउ’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।

Advertisement Banner
Previous Post

नुवाकोटमा ७ स्रष्टा सम्मानित

Next Post

राजेश पायल राईको ‘खुसीका मुहान’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
राजेश पायल राईको ‘खुसीका मुहान’ सार्वजनिक

राजेश पायल राईको ‘खुसीका मुहान’ सार्वजनिक

Recommended

World Happiness Report: Nepal happiest country in South Asia

World Bank Provides $150 Million to Strengthen Nepal’s Financial Sector for Green, Resilient, and Inclusive Development

4 years ago
UN warns of rising heat risks in Asia and the Pacific

UN warns of rising heat risks in Asia and the Pacific

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.