Editorial Team

Editorial Team

इरानविरुद्धका सैन्य लक्ष्यहरू धेरै हदसम्म पूरा भएको अमेरिकाको भनाइ

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मंगलवार अमेरिकाले इरानविरुद्धका आफ्ना सैन्य उद्देश्यहरू धेरै हदसम्म प्राप्त गरिसकेको बताउनुभएको छ । साथै उहाँले तेहरानलाई वार्तामा आउन वा थप आर्थिक संकटको सामना गर्न तयार...

Read moreDetails
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौँ - संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२ को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र १६ को निर्णय...

Read moreDetails
युद्धविरामपछि कच्चा तेलको मुल्य घट्यो, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव

काठमाडौँ - अमेरिका र इरानबीच युद्धविरामको घोषणा भएपछि विश्व बजारमा राहत देखिएको छ । विशेषगरी कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी कच्चा तेल करिब...

Read moreDetails
पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौँ-सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ।आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य...

Read moreDetails
नक्कली नागरिकता प्रकरण: कलंकीबाट बाबुनन पक्राउ, रौतहट पठाइयो

काठमाडौं - नक्कली नागरिकता सम्बन्धी कसुरमा प्रहरीको विशेष टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाबुनन चौधरी कलवार रहेका छन्। जिल्ला अदालत रौतहटबाट जारी पक्राउ पूर्जीका आधारमा काठमाडौँ उपत्यका...

Read moreDetails
आईपीएल: ११ ओभरमा छोट्याइएको खेलमा मुम्बईलाई हराउँदै राजस्थान शीर्षमा

काठमाडौँ-राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुवाहटीस्थित बासपरा क्रिकेट मैदानमा सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले हराएको हो।वर्षाका कारण खेल निकैबेर प्रभावित भएपछि ११ ओभरमा...

Read moreDetails
अमेरिका-इरानबीच युद्धविराम

काठमाडौं - अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् ।...

Read moreDetails
वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

काठमाडौँ - पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि अप्रिल ५ सम्म ३१ समूहका...

Read moreDetails
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई उपाध्यक्ष नियुक्त गरेको हो।भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनी गभर्नरका...

Read moreDetails
डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं - राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको...

Read moreDetails
Page 24 of 217 1 23 24 25 217