Editorial Team

Editorial Team

“६ करोडभन्दा बढी अवैध सम्पत्ति काण्ड: लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार

काठमाडौं-गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा कार्यरत लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग...

Read moreDetails
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली...

Read moreDetails
घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा

  काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा इन्जिनियरसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ। धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सुमन राई, लेखा...

Read moreDetails
संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

काठमाडौँ-भृकुटीमण्डकाे सुन्दर बगैँचाको चौतारी पर्यावरणसम्बन्धी संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ लाेकार्पण गरिएको छ। पर्या अभियन्ता तथा पर्या कवि कृष्ण बाउसे कृष्ण बाउसेकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण गरिएकाे हाे। वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी,...

Read moreDetails
अमेरिका र इरानबीच  छलफल: ४५ दिने युद्धविरामको सम्भावना

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार घोषणा गर्दै आएका कैयौँ समयसीमाबीच अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताहरू ४५ दिनको सम्भावित युद्धविरामबारे छलफल गरिरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । यो वार्ताले स्थायी...

Read moreDetails
अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

काठमाडौँ - इरानको पहाडी क्षेत्रमा बेपत्ता भएका अमेरिकी सैन्य पाइलटलाई अमेरिकाले सकुशल उद्धार गरेको विषय अहिले चर्चामा रहेको छ । अमेरिकाले इरानमा लडाकु विमान खस्दा बेपत्ता भएका सैन्य पाइलटलाई घटना...

Read moreDetails
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

 काठमाडौँ- आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको...

Read moreDetails
एफए कपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ - एफए कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलक खेल सकिएसँगै लिड्स युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी र साउथहम्पटन सेमिफाइनलमा पुगेका छन् । म्यानचेस्टर सिटीले लिभरपुललाई, चेल्सीले पोर्ट...

Read moreDetails
केशव दाहालको ‘इथा’ उपन्यास विमोचित

भक्तपुर - लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास 'इथा' लोकार्पण गरिएको छ। भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित विशेष समारोहबीच उक्त कृति लोकार्पण गरिएको हो। कार्यक्रमको मुख्य आकर्षण...

Read moreDetails
उपल्लो मुस्ताङमा २१ भेडाच्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरे

मुस्ताङ - उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)...

Read moreDetails
Page 26 of 217 1 25 26 27 217