काठमाडौँ- फ्रान्सको राजधानी पेरिसमा सम्पन्न नगरपालिका निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार इमानुएल ग्रेगोइरेको नेतृत्वमा रहेको उम्मेदवारको सूची विजयी भएको छ । मतदान सर्वेक्षण संस्था ‘एलाबे’ को प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै...
Read moreDetails









